कुमारी बैंकको बुक क्लोजको मिति तय, लाभांश पाउन कहिलेसम्म बन्ने लगानीकर्ता ?



best fi

काठमाडौं । सेयर लगानीकर्तालाई लाभांश घोषणा गरेको कुमारी बैंकले बुक क्लोजको मिति तय गरेको छ ।

बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले कात्तिक १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

बैंकका अनुसार कात्तिक १३ गतेसम्म कायम रहेका लगानीकर्ताले ताकेको लाभांश पाउने छन् । यस्तै आगामी २२ औं बार्षिक साधारण सभामा भाग लिन सक्ने बैंकले जनाएको छ ।


क्लिकमान्डु