महालक्ष्मी विकास बैंकद्वारा विद्यालय, मन्दिरलाई सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकको कमाने शाखाले मकवानपुर जिल्लाको पुरानो अस्पताल, हेटौंडा अस्पताललाई कुर्सी हस्तान्तरण गरेको छ । हेटौंडा अस्पतालको नवनिर्मित भवनमा सेवा लिन आउने बिरामीहरुलाई सहजताहोस् भन्ने उद्देश्यले बैंकले

किन रोकियो नबिल ब्यालेन्स्ड फण्ड-२ र नलिब इक्वीटी फण्डको सेयर कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नबिल म्युचुअल फण्ड अन्तर्गतको नबिल ब्यालेन्स्ड फण्ड-२ र नलिब इक्वीटी फण्डको सेयर कारोबार रोक्का गरेको छ । नेप्सेका अनुसार धितोपत्र सूचिकरण विनियमावली-२०७५ पालना नगरेको

जीवन बीमा कम्पनीले १८% ले बढाए नयाँ व्यवसाय, नेपाल लाइफसहित ६ कम्पनीको घट्यो

काठमाडौं । जीवन बीमा कम्पनीहरूको नयाँ व्यवसाय बढेको छ । यसअघि बीमा कम्पनीहरूले नयाँ पोलिसी बिक्रीलाई भन्दा पनि नवीरकण बीमाशुल्कलाई प्राथमिकता दिँदै आएका थिए । बीमा समितिका अनुसार कम्पनीहरुको कुल

आइएमई लाइफ इन्स्योरेन्सका सीईओ फुयाँलको तलब ६६ लाख, सञ्चालक समितिको भत्ता कति ?

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कवि फुयाँलले बार्षिक ६६ लाख १४ हजार १३९ रुपैयाँ तलब भत्ता लिने गरेका छन् । कम्पनीका अनुसार सीईओ फुयाँलले तलब,

नबिल ब्यालेन्स्ड फण्ड–२ र नलिब इक्वीटी फण्डको लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गतको नबिल ब्यालेन्स्ड फण्ड २ र नलिब इक्वीटी फण्डले ईकाइधनीलाई लाभांश घोषणा गरेका छन् । नबिल इन्भेष्टमेन्ट बैंकिङको बिहीबार बसेको सञ्चालक समितिको बैठकले नबिल म्युचुअल

हिमालयन एभरेष्ट इन्स्योरेन्सले माग्यो प्रधान तथा प्रादेशिक कार्यालयका लागि कर्मचारी

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले विज्ञापन जारी गर्दै प्रधान कार्यालय तथा प्रादेशिक कार्यालयका लागि कर्मचारी माग गरेको हो । कम्पनीले प्रधान

रु रु जलविद्युतको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कति दिँदैछ लाभांश ?

काठमाडौं । रु रु जलविद्युत परियोजनाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । आजसम्म कायम रहेका लगानीकर्ताले मात्रै कम्पनीको लाभांश पाउने छन् । कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट

बोटलको पानी १६ रुपैयाँ र जारको पानी ४७ भन्दा बढिमा बेच्न नपाइने, महानिर्देशक भन्छन्- बढी लिएमा कारवाही हुन्छ

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बोटल तथा जारको पानीको अधिकतम बिक्री मूल्यभन्दा धेरैमा बेच्न नपाइने सुचना प्रकाशित गरेको छ । विभागले संसदीय समितिले गरेको अध्ययन, विभागको अध्ययन

कब्रा जी समूहको क्वालिटी आयल रिफाइनरीले एकै वर्ष गर्यो साढे ६ अर्बको व्यापार

काठमाडौं । कब्रा जी समूहको क्वालिटी आयल रिफाइनरी प्रालिले एकै वर्ष साढे ६ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा ६ अर्ब ४८ करोड ८४ लाख रुपैयाँको व्यापार

दुई महिनामा जीवन बीमा कम्पनीले गरे २६ अर्बको व्यवसाय, साउनको तुलनामा २७ प्रतिशतले घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको २ महिनामा सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरूले २६ अर्ब रूपैयाँको व्यवसाय गरेका छन् । १९ जीवन बीमा कम्पनीहरूले चालु आवको साउन र भदौ महिनामा २६