म्याग्दीमा निर्माणाधीन ठूला विकास योजना अलपत्र

म्याग्दी । म्याग्दीमा निर्माणाधीन २० ठूला विकास निर्माणका योजना अलपत्र परेका छन् । सङ्घीय र प्रदेश सरकारका यी योजनामा सडक, मोटरेबल पुल, भवन लगायतका योजना छन् । म्याग्दीमा गण्डकी प्रदेश

१६.६१ अंकले घट्यो नेप्से ‍

काठमाडौं । पछिल्लो समय नेप्से परिसूचक निरन्तर रुपमा ओरालो लागिरहेको छ । बुधबार पनि नेप्से परिसूचक १६.६१ अंक घटेर १९१७.२८ बिन्दुमा झरेको हो । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ४.४४ अंक घटेको छ

फिनल्याण्ड र नर्वेबाट नेपालले ५ अर्ब ११ करोड अनुदान लिने, यी हुन् मन्त्रिपरिषद् निर्णय

काठमाडौं । विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि फिनल्याण्ड र नर्वे सरकारबाट ५ अर्ब ११ करोड रुपैयाँ अनुदान प्राप्त हुने भएको छ । सरकारले फिनल्याण्ड सरकारबाट १९ मिलियन यूरो (२ अर्ब

आठ जीवन बीमा कम्पनीको व्यवसाय घट्यो, कसको कति ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा ४६ अर्ब १ करोड रुपैयाँको व्यवसाय गरेका छन्। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीहरुको व्यवसाय ४.७९ प्रतिशतले घटेको हो

२३ वटा शाखा रहेको गार्डेन मार्टको आम्दानी करिब ७७ करोड

काठमाडौं । देशभर २३ वटा शाखा रहेको गार्डेन मार्ट प्रालिले सन् २२ मा ७६ करोड ९० लाख रुपैयाँ (अपरिष्कृत) को व्यापार गरेको छ । सन् २०१९ बाट एकै ठाउँमा खाद्यान्नलगायत

सानिमा लाइफ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कम्पनीको आधारभूत सेयरधनी बाहेकको सेयरधनीको सेयर कारोबार फुकुवा गरिदिएको हो । सानिमा लाइफले सेयर कारोबार

९ वर्षमा ६६ अर्बको सेरामिकजन्य वस्तु आयात, सबैभन्दा बढी फिनिसिङ सेरामिक

काठमाडौं । उच्च आयातका कारण बजारमा तरलता अभाव भएको सरकारले विभिन्न चरणमा आयातमा कडाइ गरेको थियो । नेपाल राष्ट्र बैंकले पहिलोपटक परिपत्र जारी गर्दै पुस ५ गते विभिन्न २० वस्तुको

सञ्चालनमा आएको ५ महिनामा अन्नपूर्ण केवलकारले गर्‍यो ३ करोड रुपैयाँ आम्दानी

काठमाडौं । पर्यटकीय नगरी पोखराको सेंदीमा रहेको अन्नपूर्ण केवलकारले ५ महिनाको अवधिमा ३ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ । केवलकार गत वर्षको माघ महिनामा मात्रै सञ्चालनमा आएको थियो

उडान भरिरहेको बेला तारा एयरको जहाजमा चरा ठोक्कियो

हुम्ला । तारा एयरको जहाजमा चरा ठोक्किएको छ । नेपालगञ्जबाट हुम्लाको सिमकोटका लागि उडेको ताराको कार्गो जहाजमा चरा ठोक्किएको हो । उडान भरिरहेको बेला अदानचुली गाउँपालिकाको मुने लेकनजिकैको आकाशमा विमानमा

मारुती फुड पार्कको आम्दानी ४५ प्रतिशतले बढ्यो

काठमाडौं । मारुती फुड पार्क प्रालिको आम्दानी ४५.२५ प्रतिशतले बढेको छ । कम्पनीको आम्दानी सन् २०२१ को तुलनामा २०२२ मा ४५ प्रतिशतले बढेको हो । कम्पनीले सन् २०२१ मा ८०