मन्त्रिपरिषद् बैठकमा तीन मन्त्रीले भनेः सरकारले मौद्रिक नीति

काठमाडौं । मन्त्रिपरिषद् बैठकमा अहिलेको मौद्रिक नीति, बैंकले तोकेको ब्याजदरले उद्योगी व्यवसायीलाई उद्योग व्यवसाय सञ्चालन गर्न, तिर्नुपर्ने किस्ता र बैंकको ब्याजदर तिर्न समस्या भएकाले तत्काल निकास निकाल्नुपर्ने विषय उठेको छ

गाडी, मोटरसाइकल, मोबाइल र मदिराको आयात प्रतिबन्ध फुकुवा

काठमाडौं । सरकारले ४ प्रकारका बस्तुको आयात प्रतिबन्ध फुकुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो । ति

नाडेप लघुवित्तको २३ महिनापछि सेयर कारोबार फुकुवा

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार २३ महिनापछि खुलेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अुनसार २३ महिनापछि कम्पनीको सेयर कारोबार फुकुवा भएको हो । कम्पनीको कारोबार आजै

व्यवसायीसँग प्रधानमन्त्रीले भनेः अर्थतन्त्रमा देखिएका समस्या समाधानको पहल गर्छु

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि आवश्यक पहल गर्ने आश्वासन दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी प्रतिनिधिमण्डलसंग सोमबार विहान बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री

सानिमा बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा मोबाइल बैंकिङ्ग योजना सार्वजनिक

काठमाडौं । सानिमा बैंकले मंसिर २१ गते १८ औं वार्षिकोत्सव मनाउँदै छ । यस अवसरमा सानिमा बैंकले एफवान सफ्टसँग सहकार्य गरी आफ्ना ग्राहकहरुका लागि मोबाइल बैंकिङ्ग योजना सार्वजनिक गरेको छ

सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं । सेयर बजारमा सामान्य गिरावट देखिएको छ । बजारमा आएको गिरावटसँगै कारोबार रकममा भने गिरावट आएको छ । मंगलबारको कारोबारमा बजार मापन गर्ने सूचक र कारोबार रकम पनि घटेको

एनआईबीएल एस क्यापिटल र सस्तो डिलबीच लगानी सम्झौतामा हस्ताक्षर

काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेड र इकमर्स कम्पनी सस्तोडिलकाबीच लगानी सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतामा एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडे र सस्तोडिलका तर्फबाट

साढे ५ महिनापछि बैंक अफ काठमाण्डूको सेयर कारोबार फुकुवा

काठमाडौं । बैंक अफ काठमाण्डूको सेयर कारोबार फुकुवा भएको छ । नेप्सेका अनुसार बैंकको सेयर कारोबार आजै देखि फुकुवा भएको हो । बैंंकको सेयर कारोबार असार २ गतेदेखि रोकिएको थियो

कालो धन व्यवस्थापन सम्बन्धी राष्ट्र बैंकको परिपत्र

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि सम्पत्ती शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी जोखिम मुल्यांकन मार्गदर्शन-२०२२ जारी गरेको छ । मार्गदर्शनले सम्पत्ती शुद्धीकरण तथा आतंकवादी क्रियापलापमा

विन नेपाल लघुवित्तले एफपीओ निष्कासन गर्ने

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाले थप साधारण निष्कासन (एफपीओे) निष्कासन गर्ने भएको छ । कम्पनीले ५१ हजार २९३ कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता एक