सेन्ट्रल फाइनान्सले नगद मात्रै लाभांश दिने

काठमाडौं । सेन्ट्रल फाइनान्स कम्पनीले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ । आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८÷०७९ को नाफाबाट ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ

सेयर बजारमा सामान्य गिरावट, लगानीकर्ताको ध्यान बैंकमा

काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ । बजार मापन गर्ने सूचक ५.८९ अंकले घटेर परिसूचक १८६७.२२ बिन्दुमा रोकिएको छ । २५२ कम्पनी २४ लाख ४० हजार ३०७ कित्ता

आत्मनिर्भर बन्न कृषिमा वर्षेनी अर्बौंको अनुदान, आयातमा खर्बौं बाहिरिँदै

काठमाडौं । कृषिमा आत्मनिर्भर हुनेभन्दै समय समयमा सरकारले विभिन्न अनुदानका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । तर, देशमा कृषि उत्पादनको मागलाई धान्न आयातमै भर पर्नु परेको छ । चालु आर्थिक वर्षको

लघुवित्तविरुद्धका आन्दोलन स्थगित, लघुवित्त बैंकर्स संघ र आन्दोलनरत समितिबीच १२ बुँदे सहमति

काठमाडौं । लघुवित्त कम्पनीहरु विरुद्ध हुँदै आएका आन्दोलन स्थगित भएका छन् । नेपाल लघुवित्त बैंकर्स संघ र लघुवित्त वित्तीय संस्था विरुद्धको संघर्ष समितिबीच १२ बुँदे सहमति भएसँगै आन्दोलन स्थगित भएको

बीमा कम्पनीहरुलाई चुक्ता पुँजी वृद्धि गर्ने समय चार महिना बाँकी, १३ कम्पनी मर्जर प्रक्रियामा

काठमाडौं । नेपाल बीमा प्राधिकरण साविकको (बीमा समिति)ले गत चैत १० गते बीमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि निर्णय गरेको थियो । प्राधिकरणको सञ्चालक समितिको बैठकले जीवन बीमा कम्पनीको चुक्ता पुँजी

दि नेपाल डिस्टीलरिज ४० यूपीको मदिरामा प्रवेश

काठमाडौं । ‘दि नेपाल डिस्टीलरिज’ ४० यूपी सेगमेन्टको मदिरामा प्रवेश गरेको छ । लामो समयदेखि २५ यूपी र ३० यूपीको रम तथा मदिरा उत्पादन गर्दै आएको कम्पनीले ४० यूपीको नयाँ

बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह ४.७७% ले बढ्दा प्रोभिजन साढे ३५% ले बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले लिएको नीतिको प्रभाव अर्थतन्त्रका विभिन्न क्षेत्रमा प्रत्यक्ष देखिन थालेको छ । राष्ट्र बैंकले कर्जा विस्तार र विस्तार भएको कर्जा असूलीमा कडाइ गरेपछि बैंकहरुको वित्तीय विवरणमा

आईपीओ निष्काशन गर्ने तयारीमा रहेको नर्भिकद्वारा ४० प्रतिशत लाभांशको घोषणा

काठमाडौं । साधारण सेयरको प्राथमिक निश्कासन (आईपीओ)को तयारीमा रहेको नर्भिक इन्टरनेशनल हस्पिटलले ४० प्रतिशत लाभांश वितरणको निर्णय गरेको छ । नर्भिक अस्पतालको थापाथलीमा बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९

५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न राधी विद्युत कम्पनीले बोलायो साधारणसभा

काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न राधी विद्युतले पुस २८ गते वार्षिक साधारणसभा बोलाएको छ । पुस २८ गते बिहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालय त्रिपुरेश्वर काठमाडौंमा वार्षिक साधारणसभा बोलाएको

सानिमा लाइफको नयाँ बोनसदर सार्वजनिक, बीमितले कति पाउँछन् ?

काठमाडौं। सानिमा लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/०७८(१६ जुलाई २०२० देखि १५ जुलाई २०२१)सम्मको बीमाङ्कीय मूल्याङ्कनअनुसार मुनाफामा सरिक हुने सम्पूर्ण जीवन बीमालेखहरुका लागि नयाँ