सेन्ट्रल फाइनान्सले नगद मात्रै लाभांश दिने



काठमाडौं । सेन्ट्रल फाइनान्स कम्पनीले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ ।

आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८÷०७९ को नाफाबाट ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु