प्रधानमन्त्री र पूर्वअर्थमन्त्री पुनबीच संसद्‍मा भनाभन, ओलीले भने-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका पूर्वअर्थमन्त्री वर्षामान पुनबीच भनाभन भएको छ। सोमबार प्रतिनिधि सभा बैठकमा सांसदहरुको प्रश्नको उत्तर दिन उपस्थित भएका प्रधानमन्त्री ओली बोलिरहँदा

अहिलेको अभावलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति आउँछ: अर्थमन्त्री

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अभावलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने बताएका छन् । सोमबार मन्त्रालयमा नेपाल होटल संघ (हान) का पदाधिकारीसँगको भेटमा उनले मौद्रिक नीतिमा छलफल

रविको अभिव्यक्तिमा चौधरीको आपत्ति: भने-राज्यको छानबिनको घेरामा रहेका व्यक्तिले कुण्ठा पोखे

काठमाडौं । उद्योगीसमेत रहेका नेपाली कांग्रेस सांसद विनोद चौधरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापितसमेत रहेका पूर्वगृहमन्त्री रवि लामिछानेले संसद्‌बाट आफूविरुद्ध तथ्यहीन, नियोजित र कुण्ठापूर्ण अभिव्यक्ति दिएको टिप्पणी गरेका छन् । संसदजस्तो

२० वटा हाइड्रो पावरका संस्थापक र सञ्चालक लकइन खुलेलगत्तै सेयर बेचेर टाप, कसले कति बेचे ?

संस्थापक र सञ्चालकहरु लकइन अवधि खुले लगत्तै कन्भर्जन गरि दोस्रो बजारमा महँगो मूल्यमा सेयर बेचेर बाहिरिएपछि हाइड्रो पावरका नयाँ तथा साना लगानीकर्ता जोखिममा परेका छन् । काठमाडौं । धितोपत्र बोर्डले

तत्काल कुनै पनि उद्योगमा बिजुलीको लाइन जोडिँदैनः कुलमान

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले तत्काल कुनै पनि उद्योगमा बिजुलीको लाइन नजोडिने बताएका छन् । डेडिकेटेड फिडर तथा ट्रंक लाइन सम्बन्धी विवादमा प्राधिकरणले बक्यौता नतिरेको भन्दै

प्राधिकरणको सञ्चालक समितिका सदस्यहरु उद्योगको लाइन जोड्न सहमत, अर्को बैठकले निर्णय गर्ने

काठमाडौं । डेडिकेटेड ट्रंक लाइन विवादमा लाइन काटिएका ६ उद्योगको लाइन जोड्न नेपाल विद्युत प्राधिकरणका सञ्चालकहरु सहमत भएका छन् । सोमबार बिहान बसेको प्राधिकरण सञ्चालक समितिको बैठकमा उपस्थित सदस्यहरु लाइन

नेप्से २५०० अंक पार

काठमाडौं । सेयर बजार परिसूचक नेप्से २५०० अंक पार गरेको छ । साताको दोस्रो दिन कारोबार सुरु भएको २ मिनेटमा २५०० अंकमा पुगेको हो । सोमबार नेप्से २४९१ अंकमा कारोबार

११ महिनामा डेढ अर्ब रुपैयाँको पेन्सिल र डटपेनसहितका सामग्री आयात

काठमाडौं । पछिल्लो ११ महिनाको अवधिमा नेपालमा डेढ अर्ब रुपैयाँ बराबरको डटपेनसहितका लेख्ने सामग्री आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउनदेखि जेठ महिनाको अवधिमा १

दुर्गममा उड्ने समिट एयरलाइन्सको ६ महिनामा ५१ करोड आम्दानी

काठमाडौं । निजी क्षेत्रको आन्तरिक उडानको वायुुसेवा कम्पनी समिट एयरले सन् २०२४ को पहिलो ६ महिनामै ५१ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ । यो वायुसेवाले गरेको यस्तो आम्दानी

यस्तो छ कालिमाटी तरकारी बजारमा आजको मूल्य

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा सोमबार लाम्चो भान्टा ९० रुपैयाँमा बिक्री भएको छ । यस्तै गाजर ९६.६७, बन्दा ४५, स्थानीय काउली ८५, ज्यापु स्थानीय काउली ११३.३३, सेतो मुला