नागरिक चाहनामा आधारत बजेट बनाउन काठमाडौं महानगरले बनायो
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक बर्ष २०८०/०८१ को नीति, बजेट तथा कार्यक्रम तर्जुमा गर्दा नागरिकका चाहनामा आधारित बनाउन सुझाव संकलन संयन्त्र निर्माण गरेको छ । अनलाइन सुझाव संकलन पोर्टलमा