सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढ्यो, कतिमा

काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँ कायम भएको थियो । आइतबार ८

नक्कली शरणार्थी प्रकरण: सरकारी वकिललाई आज प्रतिवेदन बुझाउँदै प्रहरी

काठमाडौं । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान टुंग्याएको छ । अनुसन्धान सकेसँगै प्रहरीले पक्राउ परेका १६ सहित दुई दर्जनभन्दा बढी अभियुक्तविरुद्ध मुद्दा चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी

पोर्चुगलमा सुतेकै अवस्थामा नेपालीको निधन

लिस्बन । वैदेशिक रोजगारीको सिलसिलामा आठ महिनाअघि पोर्चुगल आएका एक नेपाली युवाको निधन भएको छ । बाँकेको खजुरा गाउँपालिका–१ चन्द्रनगरका ३३ वर्षीय गणेशमान साराङकोटीको गत शुक्रबार सुतेकै अवस्थामा निधन भएको

पूर्वीरुकुमको हुकाम केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । पूर्वीरुकुमको हुकाम केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार पूर्वीरुकुमको हुकामगाउँ वरपर केन्द्रविन्दु भएर आज बिहान २:५९ बजे चार दशमलव एक

वित्तीय सुशासन जोखिम मूल्यांकान: मेलम्ची नगरपालिका प्रथम

मेलम्ची । स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकानमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका प्रथम भएको छ । मेलम्चीले आर्थिक वर्ष २०७८/७९ को प्रारम्भिक नतिजामा ८९ दशमलव पाँच प्रतिशत अंक प्राप्त गर्दै जिल्ला

आगामी बजेटमा चालू खर्च कटौतीको सम्भावना कम, अर्थमन्त्रीको चाहनाविपरीत ठूलो आकारको बजेट आउँदै

अर्थमन्त्री डा‍. प्रकाशशरण महतले सार्वजनिक कार्यक्रममा आर्थिक लाभ हुने क्षेत्रमा मात्रै पुँजीगत खर्च बढाउने र चालू खर्च कटौतीमा निर्मम हुने भाषण गरे पनि यर्थाथमा चालू खर्च कटौतीमा सरकारले ठोस निर्णय

‘पर्यटन विकासका लागि भारत र चीनका सहरमा हवाई उडान आवश्यक’

काठमाडौं । नेपालको पर्यटन विकासका लागि छिमेकी मुलुक भारत र चीनका प्रमुख सहरमा हवाई उडान सुरु गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । बुढानीलकण्ठ-१० कपन, निलोपुलमा गत वर्ष गठित बहस मण्डपले

नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैले कसैलाई बचाऊ गर्ने अवस्था छैनः सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैले कसैलाई पनि बचाऊ गर्न सक्ने अवस्था नरहेको बताएकी छन् । नेपाल सरकारका प्रवक्ता समेत रहनु भएकी उनले

नीति तथा कार्यक्रममा अटायो गिट्टी बालुवा निकासी गर्ने विषय

काठमाडौं । ढुङ्गा, वालुवा, गिट्टीजस्ता नदीजन्य वस्तु उत्खनन र निर्यातका लागि बाटो खोल्नुपर्ने भन्दै निजी क्षेत्रले लामो समयदेखि उठाइरहेको विषय आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा अटाएको छ । आज

जग्गाको हदबन्दी सीमा पुनरवलोकन गर्ने घोषणा

काठमाडौं । सरकारले लिजमा उपलब्ध गराइएका जग्गा उद्देश्यअनुरूप प्रयोग भए/नभएको कडाइका साथ अनुगमन गर्ने घोषणा गरेको छ । सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै