विद्युत प्राधिकरण भरतपुर केन्द्रका २७० ग्राहक कालोसूचीमा

चितवन । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरले लामो समयदेखि बक्यौता रकम नतिरेका २७० ग्राहकलाई कालोसूचीमा राखेको छ । वितरण केन्द्रले कालोसूचीमा रहेका ग्राहकको तीन पुस्ते मालपोत कार्यालय, नापी कार्यालय,

पर्यटन मन्त्रालयले लुम्बिनी विकास कोषलाई सोध्यो १३ बुँदे स्पष्टीकरण

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लुम्बिनी विकास कोषलाई १३ बुँदे स्पष्टीकरण सोधेको छ । मन्त्रालयले कोषका उपाध्यक्षले पदीय दुरुपयोग, निर्माण कम्पनीसँगको सम्झौतामा मनपरी, टेण्डर निष्काशन रकमको अपचलन

सुर्खेतमा मिटरब्याजका ४२ मुद्दा दर्ता, ठगीनेमा अधिकांश महिला

सुर्खेत । सुर्खेतमा मिटरब्याज ठगी सम्बन्धीका ४२ मुद्दा दर्ता भएका छन् । अनुचित लेनदेन मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगले मिटरब्याजका पीडितहरूलाई प्रशासन कार्यालयमार्फत निवेदन दिन आह्वान गरेको थियो । आयोगले अहिले

भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेकालाई तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । उनीहरूलाई आज जिल्ला अदालत काठमाडौँमा पेस गरिएकामा अदालतले उनीहरूलाई

गणतन्त्र दिवसलाई भव्य बनाउने सरकारको तयारी

काठमाडौं । सरकारले यो वर्षको गणतन्त्र दिवसलाई भव्य बनाउने तयारी गरेको छ । २०६५ जेठ १५ गते नेपालमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनलाई हरेक वर्ष गणतन्त्र दिवसको रुपमा मनाउने गरिएको

ओलीले फूल देखेनन्, काँडा मात्रै देखे: विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले देशको आर्थिक दुरवस्थाको दोषी कोही एक व्यक्ति मात्र नभएको बताएका छन् । आइतबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीसँग महामन्त्री शर्माले

११ वर्षदेखि जारी वाग्मती सफाइ महाअभियान औपचारिकतामा सीमित

काठमाडौं । ‘राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको वाग्मती सफाइ महाअभियान आजदेखि दशौँ वर्ष पूरा गरी ११औँ वर्षमा प्रवेश गरेको छ । २०७० जेठ ५

बझाङमा हिमपहिरोमा परी ३ बेपत्ता

बझाङ । बझाङमा हिमपहिरोमा परी ३ जना बेपत्ता भएका छन् । हिमपहिरोमा परेका दुई जना घाइते भएका छन् । आइतबार बिहान सुर्मा गाउँपालिकाको धानशेरामा हिमपहिरो गएको स्थानीयले बताएका छन् ।

५ रुपैयाँमा बन्दागोभी बेच्न मनले मानेन, बारीमै सुक्न थाल्यो

दाङ । दाङको घोराही उपमहानगरपालिका–१७ कर्जाहीका किसान बाबुराम चौधरीले एक विघा जमिनमा लगाएको बन्दागोभी बिक्री नहुँदा मारमा परेका छन् । तरकारी खेती गर्ने र त्यहीँबाट आएको रकमले घरव्यवहार चलाउने उद्देश्यले

सन्दीप लामिछानेको मुद्दा: पीडितको जन्मदर्ता सक्कल फाइल मगाउन अदालतको आदेश

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा अदालतले पीडितको जन्मदर्ता र जन्मिएको प्रमाणपत्रको सक्कल फाइल माग गरेको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश फणिन्द्र पराजुलीको इजलासले नाबालिग बलात्कार अभियुक्त लामिछानेको