२ हजार रुपैयाँका नोट नचलाउने भारत सरकारको निर्णय

एजेन्सी । भारत सरकारले २ हजार रुपैयाँको नोट नचलाउने निर्णय गरेको छ । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाले अबदेखि २ हजारका नोट बजारमा नपठाउने घोषणा गरेको हो ।

‘एक टोल एक सामूहिक कृषि उत्पादन, एक वडा एक विशेष उत्पादन र एक पालिका एक उत्पादन क्षेत्र’ घोषणा

काठमाडौं । सरकारले ‘एक टोल एक सामूहिक कृषि उत्पादन, एक वडा एक विशेष उत्पादन र एक पालिका एक उत्पादन क्षेत्र’ कार्यक्रम घोषणा गरेको छ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१

राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं । सरकारले आगामी ३ वर्षभित्र जग्गा धनी प्रमाण पुर्जा, बैंक खाता, स्थायी लेखा नम्बर र सवारी चालक अनुमतिपत्र जारी गर्दा अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्र नम्बर उल्लेख गर्नुपर्ने व्यवस्था गर्ने

विदेशमा रहेका नेपालीलाई भोट हाल्न पाउने व्यवस्था गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले नागरिकतासम्बन्धी समस्या अविलम्ब समाधान गर्ने घोषणा गरेको छ । सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममार्फत यस्तो घोषणा गरिएको हो

पाठेघर र स्तन क्यान्सरको निःशुल्क उपचार

काठमाडौं । सरकारले पाठेघर र स्तन क्यान्सरको निःशुल्क उपचार गर्ने घोषणा गरेको छ । सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले महिलाको

नवप्रवर्धन तथा आविष्कार कोष स्थापना गरिने

काठमाडौं । सरकारले नवप्रवर्धन, अनुसन्धान, आविष्कार र विज्ञान शिक्षाको विस्तारलाई प्रोत्साहन गर्न नवप्रवर्धन तथा आविष्कार कोष स्थापना गर्ने भएको छ । सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा

राइड सेयरिङसम्बन्धी कानुन बनाइने

काठमाडौं । सरकारले राइड शेयरिङ सम्बन्धी कानून बनाउने घोषणा गरेको छ । सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले राइड शेयररिङ क्षेत्रलाई व्यवस्थित

प्रेस काउन्सिललाई मिडिया काउन्सिल बनाइने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले प्रेस काउन्सिलको कानुन संशोधन गरिने बताएका छन् । सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले प्रेस काउन्सिलसम्बन्धी

वर्षायाममा मासिक ५०, हिउँदमा ३० युनिटसम्म बिजुली नि:शुल्क दिने सरकारको घोषणा

काठमाडौं । सरकारले बर्षायाममा मासिक ५० युनिट र हिउँदमा मासिक ३० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्तालाई निशुल्क विद्युत उपलब्ध गराएने भएको छ । सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०८०/८१ को

मञ्जु खाण संसद बैठकमा उपस्थित

कामाडौं । नेपाली कांग्रेसकी सांसद मञ्जु खाण संघीय संसदको संयुक्त बैठकमा उपस्थित भएकी छन् । शुक्रबार संघीय संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्न बसेको प्रतिनिधि र राष्ट्रिय