आज रातो मच्छेन्द्रनाथको भोटो देखाइने

काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो बिहीबार देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई

पीडितसँग उठाएको पैसा बोरामा हालेर सरकारी गाडीमा ल्याइएको थियो काठमाडौं

काठमाडौं । नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गिरोहले पीडितहरुसँग उठाएको रकम बोरामा हालेर सरकारी गाडीमा काठमाडौं ल्याएको खुलेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य योजनाकार मध्येका एक

पूर्वगृहमन्त्री बादलका सल्लाहकारको खातामा ३ करोड ४५ लाख, श्रीमतीका नाममा किने १ रोपनी जग्गा

काठमाडौं । पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकारसमेत रहेका शरणार्थी प्रकरणका प्रतिवादी डा इन्द्रजित राईले विभिन्न समयमा गरि ३ करोड ४५ लाख ५३ हजार रुपैयाँ लिएको पाइएको छ ।

शरणार्थी प्रकरणमा पक्राउ पर्ने डरले मियाँले भारतको गोरखपुर पुगेर खोलामा फालेका थिए आईफोन १३ प्रो म्याक्स

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा चलाइएका मध्येका एक प्रतिवादी शमसेर मियाँले पक्राउ परिने डरले भारत पुगेर मोबाइल फालिदिएको बयान दिएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी गाडी

चिया पकाउने क्रममा ग्यास सिलिन्डर पड्कियो, ८० वर्षीय वृद्धको हेलिकप्टरमार्फत उद्धार

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका–३ जामिरमा सिलिन्डर ग्यास पड्किँदा ८० वर्षीय अमरसिंह ठगुन्ना गम्भीर घाइते भएका छन् । बुधबार बिहान ७:३० मा चिया पकाउने क्रममा सिलिन्डर पड्किएर ठगुन्ना गम्भीर घाइते

व्यापार घाटा न्यूनीकरणमा लागौँ: मन्त्री रिजाल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले व्यापार घाटा न्यूनीकरण गर्न आआफ्नो क्षेत्रबाट इमान्दारिताका साथ भूमिका निर्वाह गर्न आग्रह गरेका छन् । बुधबार मन्त्रालयमा आयोजित व्यापार घाटा न्यूनीकरण कार्ययोजना

शरणार्थी प्रकरणमा आईजीकै भूमिका शंकास्पद रहेको समाचार बाहिरिएपछि प्रहरीले जारी गर्‍यो यस्तो विज्ञप्ति

काठमाडौं । नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा महानिरीक्षक बसन्त कुँवरको भूमिका शंकास्पद भनि सार्वजनिक समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रहरी प्रधान कार्यालय महानिरीक्षकको सचिवालयले बुधबार विज्ञप्ति जारी

नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दायर, २८ करोड ८१ लाख रुपैयाँ बिगो दाबी

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले ३० जनाविरुद्ध मुद्दा दायर गरेको छ । बुधवार जिल्ला सरकारी वकिलको कार्यालयले उनीहरूलाई ठगी, किर्ते, राज्यविरुद्धको अपराध, संगठित अपराध

रविको सांसद पद खारेजीको मागसहित सर्वोच्चमा रिट दर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेजीको मागसहितको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ । सर्वोच्च अदालतले बुधबार लामिछानेविरुद्ध पेस भएको रिट दर्ता गरेको हो

जागिर खोलिएको गलत सूचना प्रवाह भइरहेको छ: टेलिकम

काठमाडौं । नेपाल टेलिकमले केही दिन यता सामाजिक सञ्जालहरुमा कर्मचारी माग गरिएको भन्दै गलत सूचना प्रवाह भइरहेको जनाएको छ । केही दिन यता नेपाल टेलिकमका विभिन्न शाखाहरुमा काम गर्न जागिर