वनभोज खान गएका दुई युवतीको डुबेर मृत्यु

बाँके । बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई युवतीको मृत्यु भएको छ । डुडुवा गाउँपालिका–४ स्थित सिधानियघाट राप्ती नदीमा वनभोज खान गएका उनीहरुको मङ्गलबार साँझ डुबेर मृत्यु भएको

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले वर्षा

काठमाडौं ।  नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसले देशभर बदली रहनुका साथै अधिकांश

महोत्तरीमा मिटरब्याजीविरुद्ध १७ सय उजुरी

महोत्तरी । सरकारले मिटरब्याजीलाई कारबाही गर्न कानुन ल्याएसँगै महोत्तरीमा मिटरब्याजीविरुद्ध धमाधम उजुरी पर्न थालेको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेका अनुसार महोत्तरीमा हालसम्म मिटरब्याजीविरुद्ध एक

ठेकेदारको लापरबाही: पाँचखालमा बनिनसक्दै पुल भाँचियो

काभ्रे । पाँचखाल नगरपालिका–१२ नागबेलीस्थित झिुखोलामा बन्दाबन्दैको पक्की पुल भाँचिएको छ । निर्माण व्यवसायीका लापर्बाहीका कारण बनिनसक्दै पुल भाँचिएपछि पुल भत्काएर पुनःनिर्माण गर्न स्थानीयले माग गरेका छन् । ६ वर्षअघि

शरणार्थी प्रकरण: बुधबार मुद्दा दर्ता गर्ने अन्तिम तयारीमा सरकारी वकिलको कार्यालय

काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले नक्कली भुटानी शरणार्थी–ठगी प्रकरणमा बुधबार अदालतमा अभियोजन दर्ता गर्ने गरी अन्तिम तयारी गरिरहेको छ । अभियोजनका लागि गठित आठ सदस्यीय समितिले सोमबार प्रहरीले

थाइल्यान्डमा विद्यालयको छाना खस्दा ७ जनाको मृत्यु, २३ जना घाइते

एजेन्सी । थाइल्यान्डमा विद्यालयको खेलकुद भवनको छाना भत्किँदा ७ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।  थाई सरकारका प्रवक्ताले मंगलबार विज्ञप्तिमार्फत सो घटनाको जानकारी दिएका हुन्

नक्कली भुटानी शरणार्थी प्रकरण: पक्राउ परेका १६ जनालाई थप २ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । जिल्ला अदालत काठमाडौँले नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ । यसअघि अदालतले दिएको म्याद सकिएसँगै मंगलबार प्रहरीले उनीहरुलाई म्याद

राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम पारित

काठमाडौं । सरकारले संघीय संसद्मा पेस गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पारित भएको छ । राष्ट्रियसभाको आजको बैठकले उक्त नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो

खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन आयोजना हुने, योग गुरु रामदेव प्रमुख वक्ता

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकाले खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन आयोजना गर्ने भएको छ । खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिले जेठ २३ देखि २५ सम्म खप्तड राष्ट्रिय निकुञ्जमा प्रथम

सुदूरपश्चिमका मुख्यमन्त्रीसहितको टोली बजेट माग्न सिंहदरबारमा

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्व टोलीले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठसँग भेटवार्ता गरेको छ । मुख्यमन्त्री शाहको नेतृत्वमा प्रदेशका सभामुख भीमबहादुर भण्डारी, प्रमुख प्रतिपक्षी दलका नेता समेत