बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घट्यो

काठमाडौं । काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा चल्ने सार्वजनिक यातयातको भाडा घटेको छ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले भाडा घटाएको हो । नेपाल आयल निगमले डिजेलको भाउ घटाएको

नक्कली भुटानी शरणार्थी प्रकरण: १६ आरोपितमाथि आज बयान

काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको अभियोगमा मुद्दा चलाइएको ३० मध्ये १६ जनाको जिल्ला अदालत काठमाडौंमा आजदेखि बयान सुरु हुने भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका

नामिबियाद्वारा १० अर्ब डलरको हाइड्रोजन परियोजना स्वीकृत

एजेन्सी । नामिबियाको सरकारले १० अर्ब अमेरिकी डलरको हाइड्रोजन परियोजना स्वीकृत गरेको छ । नामिबियन कम्पनी हाइफन हाइड्रोजन एनर्जीद्वारा सञ्चालन गरिने परियोजना दशकको अन्त्यसम्ममा पूर्णरूपमा सञ्चालन हुने र वार्षिक करिब

अन्नपूर्ण पदमार्गमा मनोरम झरनाको आकर्षण

म्याग्दी । अग्ला पहाडबाट खस्ने झरना । झरनाको फेदीमा बनेका सफा तलाउ । वरिपरि वनजंगल । पदयात्राबाट देखिने सुन्दर झरनाका मनमोहक दृश्यले यात्राका थकान मेटाइदिने गर्छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४

कस्तो रहला आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ । यसले अहिले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । देशका बाँकी भू–भागमा मौसम

फलामको आयु हुँदैन, २० बर्से नीति ठिक छैन: यातायात व्यवसायी

काठमाडौं । यातायात व्यवसायी र विभिन्न मजदुर संघ संगठनले यान्त्रिक रुपमा उपयुक्त सवारीसाधनलाई सञ्चालन गर्न दिनुपर्ने बताएका छन् । बागमती सरकारले २० वर्षभन्दा पुराना सवारी साधनलाई कवाडमा लैजाले निर्णय लिएपछि

राष्ट्रपति कार्यालयमा पुग्यो रेशम चौधरीलाई आममाफी दिने प्रस्ताव

काठमाडौं । सरकारले रेशम चौधरीलाई आममाफी दिने तयारी गरेको छ । कैलालीको टीकापुर घटनामा चौधरी जन्मकैदको सजाय काटिरहेका छन् । चौधरीलाई गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिले दिने आममाफीमा समेट्न प्रस्ताव राष्ट्रपति

राष्ट्रपति पौडेलद्वारा भोटो जात्रा अवलोकन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन गरेका छन् । राष्ट्रपति पौडेलले जावलाखेलमा आज अपराह्नमा आयोजित भोटोजात्रामा सरिक भइ भोटोजात्रा अवलोकन गरेका हुन्

बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ १४ मा

काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत गर्ने भएको छ । प्रदेशसभाको आजको बैठकमा सभामुख भुवनकुमार पाठकले नीति तथा

जीप दुर्घटनामा मृत्यु हुने पाँचै जनाको पहिचान खुल्यो

रुकुम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका- ८ दुलीमा भएको जीप दुर्घटनामा मृत्यु हुने पाँचै जनाको पहिचान खुलेको छ । आज बिहान भएको जीप दुर्घटनामा चारजनाको घटनास्थलमा र एकजनाको उपचारका लागि