मेची बगरमा युवाले फलाए ८६ लाखको आलु

झापा । दशगजासँग जोडिएको मेची नदीको बगरमा काँसघारी फाँडेर दुई युवा किसानले ८६ लाखको आलु फलाएका छन् । मेचीनगर वडा नं १५ मा लीला खनाल र हरि नेपालले यसै वर्ष

यी तीनवटा प्रदेशमा आज वर्षाको सम्भावना, ४ वटा प्रदेशमा हिमपात

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा

दोदा पुल: ८ वर्षमा तीन पिलर मात्रै ठडिए

बेदकोट (कञ्चनपुर) । कञ्चनपुरको लालझाडी गाउँपालिका–४ दोदा नदीमा आठ वर्ष अघि पक्की पुल निर्माण थालिएको हो । यस अवधिमा पुलका तीन पिलर मात्रै ठडिएका छन् । विसं २०७२ पुस २६

एनसेललाई राष्ट्रियकरण गर्नुपर्छः पूर्वउद्योगमन्त्री पाण्डे

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वउद्योगमन्त्री सोमप्रसाद पाण्डेले एनसेल प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको सञ्चार–संवाद कार्यक्रममा उनले एनसेललाई अब राष्ट्रियकरण

सडकमा व्यापार गर्न पाउनुपर्ने मागसहित ई: ले थालेको प्रदर्शनमा स्थानीयको हस्तक्षेप, च्यातिदिए पम्प्लेट

ललितपुर । फुटपाथ व्यवसाय निषेध गर्ने ललितपुर महानगरपालिकाको निर्णयविरुद्धको ई: को प्रदर्शनमा स्थानीयले हस्तक्षेप गरेका छन् । महानगर कार्यालयअगाडि प्रदर्शन गर्न उभिएका अभियन्ता ई: लाई स्थानीयले अवरोध गरेका हुन् ।

ढाकाका कपडाले पाएनन् बजार

तेह्रथुम । म्याङलुङ बजार कारागार टोलकी मञ्जु लिम्बू ढाकाको सारी बुनेरै दुई जनाको परिवारको पालनपोषण गरिरहेका छन् । ८ वर्षअघि श्रीमान्को मृत्युपछि १४ वर्षीय छोरोको पढाइ खर्चसहित घरको खर्च धानिरहेकी

आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले दिए राजीनामा

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले राजीनामा दिएका छन् । थानीले मंगलबार अपराह्न ४ बजे उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई राजीनामा पत्र बुझाएका हुन् । मंसिर

गोल्याण ग्रुप अन्तर्गत पियोर इनर्जीबाट उत्पादित १० मेगावाट सौर्य उर्जाको परिक्षण सकियो

काठमाडौं । गोल्याण ग्रुपअन्तर्गत सञ्चालित पियोर इनर्जीले बाँके जिल्लाको खजुरा गाउँपालिका रनियापुरमा रहेको ग्रिडबाट उत्पादन हने १० मेगावाटको सौर्य उर्जाको परिक्षण भएको छ । यसको निर्माण सकिएसँगै ब्लक- १ (१०

ग्यासमा व्यापारीले मनपरी मूल्य लिए जानकारी गराउनुस्, कारबाही गर्छौं: संघ

काठमाडौं । ग्यास विक्रेताले खाना पकाउने ग्यासको आफूखुसी मूल्य असुल गर्दै आएको फेला परेको छ । विक्रेताहरुले प्रतिसिलिन्डर २ हजार रुपैयाँसम्म उपभोक्ताबाट लिएको पाइएको हो । सरकारले तोकेको मूल्यभन्दा बढी

अलैंचीको मूल्य बढ्यो, प्रतिमत ७० हजार

सङ्खुवासभा । सङ्खुवासभामा एक दशकअघिदेखि ओरालो लागेको अलैँचीको मूल्यमा यस वर्ष केही सुधार आएको छ । अलैँचीको मूल्य हाल प्रतिमन (४० किलो) ७० हजार पुगेको छ । झन्डै १० वर्षअघि प्रतिमन एक