काठमाडौंमा रातको समयमा १५ लाखभन्दा धेरैको चोरी गर्ने

काठमाडौं । काठमाडौँमा रातको समयमा १५ लाख रुपैयाँभन्दा धेरैको धनमाल र रकम चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चोरीको आरोपमा भारतीय

तीन महिनामात्रै पुग्ने चामल मौज्दात, भन्सार छुटमा धान आयातको माग गर्दै व्यवसायीले भेटे प्रधानमन्त्री

काठमाडौं । बजारमा तीन महिनालाई मात्रै पुग्ने चामल मौज्दात रहेको छ । नेपालमा रहेको र उद्योगले खरिद गरेर गोदाममा राखेको धानले लगभग ३ महिनालाई मात्र पुग्ने चामल रहेको व्यवसायीहरुले बताएका

पाँच हजार मिटरब्याज पीडितका समस्या समाधान

काठमाडौं । सरकारद्वारा गठित अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले निवेदन परेका २८ हजारमध्ये पाँच हजार एक सय ५५ उजुरीमा मिलापत्र गरेको छ । आयोगका सदस्य पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक उत्तमराज

सुर्तीजन्य पदार्थ बेचे महानगरले पसल बन्द गराउने, ५० जना नगर प्रहरी परिचालन

काठमाडौं । काठमाडौं महानगरपालिकाले बिहीबारबाट महानगरभित्र सुर्तीजन्य पदार्थको बेचबिखन तथा सार्वजनिक स्थलमा धुमपान गर्न प्रतिबन्ध गर्ने भएको छ । महानगरले यो नियम लागु गरेसँगै पालना भए/नभएको अनुगमनका लागि विभिन्न ४

नारायणगढ-मुग्लिन सडक खण्ड: थप ८ पुल सञ्चालनमा ल्याउने तयारी

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा निर्माण हुँदै गरेका थप आठ पुल दुई महिनाभित्रमा सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । ती पुलको पहुँच मार्गको काम मात्र बाँकी छन् । नागढुंगा–मुग्लिन

गण्डकी-लुम्बिनी प्रदेश जोड्ने राम्दीमा ‘सिग्नेचर ब्रिज’

वालिङ (स्याङ्जा) । गण्डकी र लुम्बिनी प्रदेशको सङ्गमस्थल (रामनदीधाम) राम्दीस्थित कालीगण्डकी नदीमाथि पक्की पुल निर्माण थालिएको छ । सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्ग अन्तर्गत राम्दीमा कालीगण्डकी नदीमाथि नयाँ पुल निर्माण थालिएको

राष्ट्रपतिद्वारा संसद्का महासचिव गौतमको राजीनामा स्वीकृत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्का महासचिव डा भरतराज गौतमले दिएको राजीनामा स्वीकृत गरेका छन् । महासचिव गौतमले यही मङ्सिर २४ गतेदेखि लागू हुनेगरी आफ्नो पदबाट दिएको राजीनामा सोही मितिदेखि

ऊर्जा उद्यमीसँग स्वर्णिम वाग्लेले भने- विद्युत उत्पादनमा भाँजो हाल्नेलाई सुक्ष्म रुपमा नियाली रहेका छौं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्माण गर्न लागेको ऊर्जा नीतिमा स्वतन्त्र ऊर्जा उत्पादकहरुले ऊर्जाको अध्ययन, उत्पादन, प्रसारण, व्यापार र वितरणमा निजी क्षेत्रको सहभागिता थप अभिवृद्धि गर्ने नीति लिन सुझाव

मानव तस्करीमा संलग्न भएको आरोपमा नेपाल एयरलाइन्स र अध्यागमनका कर्मचारीसहित ३२ पक्राउ

काठमाडौं । भिजिट भिसामा विदेश पठाउन नक्कली कागजात बनाएको आरोपमा नेपाल एयरलाइन्सका कर्मचारी र अध्यागमन कार्यालयका कर्मचारीसहित ३२ जना पक्राउ परेका छन् । नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने

कौसीमा गायक प्रेमराजले बनाएको अशोक वाटिका, तरकारी बेचेर मनग्य आम्दानी

दोधारा चाँदनी । कञ्चनपुर भीमदत्त नगरपालिका–३ तिलकपुरका प्रेमराज खत्रीले घरको छतभरि कौसीखेती गरी विभिन्न प्रकारका तरकारी फलाएका छन् । उनको कौसीमा बाँसले बनाएका र्‍याकमा गोलभेँडा, काउली, हरियो खुर्सानी, रायो र