हिमाली क्षेत्रमा मूल्य बढ्यो

काठमाडौं । हिमाली क्षेत्रमा मूल्यवृद्धिको चाप परेको पाइएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनाको विवरणअनुसार उपभोक्ता मुद्रास्फीति हिमाली क्षेत्रमा आठ दशमलव ७९ प्रतिशत

टायर पङ्चर हुँदा जन्ती बोकेको गाडी दुर्घटना, एकको मृत्यु

खलङ्गा (प्युठान) । प्यूठानमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । प्यूठानको ऐरावती गाउँपालिका–२ बरौलाबाट खलङ्गाको बुढाचौर जन्ती लिएर आउँदै गरेको स्कार्पियो बरौलाको मोति माध्यमिक विद्यालयको पूरानो

घट्यो महँगी, घ्यू तेल र तरकारीको मूल्य कम

काठमाडौं । चालु आर्थिक वर्षको कात्तिक महिनामा मूल्यवृद्धि दर घटेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको कात्तिक महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था अनुसार उपभोक्ता मुद्रास्फीति ५.३८

एक महिनामा ४२ करोड डलरले बढ्यो विदेशी मुद्राको सञ्चिति

काठमाडौं । एक महिनामा विदेशी मुद्राको संचिती ४२ करोड डलरले बढेको छ । असोजमा १२ अर्ब ३३ करोड डलर रहेको विदेशी विनिमय संचिती कात्तिकमा १२ अर्ब ७५ करोड डलर रहेको

अर्थतन्त्रका सूचकमा सुधार हुँदै गएको छः अर्थमन्त्री

ललितपुर । अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रका सूचकहरुमा सुधार हुँदै गएको जानकारी गराएका छन् । नेपाल ट्रेड युनियन कांग्रेसद्वारा आज ललितपुरमा आयोजित औद्योगिक नीति तथा श्रम सम्बन्ध विषयक कार्यक्रममा उहाँले

धान जोनमा उत्पादन नबढेपछि माटो परीक्षण गरिँदै

चितवन । जिल्लामा रहेको धान जोनमा उत्पादन नबढेपछि माटो परीक्षणको काम सुरु गरिएको छ । भरतपुरस्थित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाईले जिल्लामा रहेको धान जोनको माटो परीक्षण सुरु गरेको

प्रधानमन्त्रीले बोलाए चौमासिक समीक्षा बैठक

काठमाडौं । मन्त्रिपरिषद् बैठक अघि प्रधानमन्त्री पुष्पकमल दाहालले चौमासिक समीक्षा बैठक बोलाएका छन् । बिहीबार दिउँसो साढे १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्रीले समीक्षा बैठक बोलाएका हुन् ।

पाँच महिनामा दुई हात्ती मृत फेला

बनियानी (झापा) । बाह्रदशी गाउँपालिका-१ स्थित बागमतामा आज जङ्गली हात्ती मृत फेला परेको छ । सो स्थानमा भाले हात्ती मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब

एकै दिन सुनको मूल्य प्रतितोला २८ सय रुपैयाँले बढ्यो

काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला २८ सय रुपैयाँले बढेको छ । गत मंसिर २२ गतेबाट निरन्तर घटेर बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १६ हजार रुपैयाँ कायम भएको

बालकृष्ण खाणको मुद्दा कोइरालाको इजलासमा, आज छुट्लान् कि थुनामै रहलान् ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणको मुद्दामाथि आज सुनुवाइ हुँदैछ । उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा मुद्दाको सुनुवाइ हुने भएको हो