नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि ५ जना

काठमाडौं । नागरिक लगानी कोषमा रिक्त कार्यकारी निर्देशकका लागि ५ जनाको नाम शर्ट लिस्ट (प्रारम्भिक छनोट)मा परेको छ । कोषमा खुला प्रतिस्पर्धाबाट हुन लागेको नियुक्तीमा ५ जनाको नाम शर्ट लिस्टमा

अध्ययन तथा रोजगारीका लागि जाने नेपालीलाई ३ दिनमै स्मार्ट लाइसेन्स

काठमाडौं । सरकारले अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिक र शान्ति सेनामा जानेका लागि सवारी चालक अनुमतिपत्र तीन दिनमै दिने भएको छ । यातायात व्यवस्था विभागले आज सूचना

अमेरिका पठाइदिन्छु भन्दै २६ लाख ठगी गर्ने ठकुरी बूढानीलकण्ठबाट पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु भन्दै २६ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-३ बस्ने भैरवबहादुर ठकुरीले वैदेशिक रोजगारीका लागि विदेश

सहकारीसँग १ करोड बढी घुस लिएको अभियोगमा प्रमुख प्रशासकीय अधिकृत कार्यालयबाटै पक्राउ

काठमाडौं । सहकारीसँग घुस लिएको आरोपमा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली कार्यालयबाटै पक्राउ परेका छन् । तत्कालीन रजिस्ट्रार पराजुलीलाई १ करोड पाँच लाख घुस लिएको आरोप लागेको छ

राम्रा कामको सुरुवात भएको छ, अझै राम्रा काम गर्छौं: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन सरकार पाँचै वर्ष जाने बताएका छन् । गोरखाको वारपाक सुलिकोट गाउँपालिकामा आयोजित जनतासँग अन्तक्रिया कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले गठबन्धन सरकारको एक वर्षे कार्यकालमा केही

बानेश्वरको आकाशे पुलमा दुईवटा लिफ्ट राख्दै काठमाडौं महानगर, एक पटकमा ८ जना चढ्न मिल्ने

काठमाडौं । काठमाडौँ महानगरपालिकाले बानेश्वरको आकासे पुलमा ज्येष्ठ नागरिकलाई लक्षित गरी दुई वटा लिफ्ट राख्ने तयारी गरेको छ । उक्त पुलको दुवैपट्टी एक/एक वटा लिफ्ट राख्ने तयारी भएको कामपाका ट्राफिक

सेयर बजारको विकासका लागि प्रधानमन्त्रीले एक वर्षमा के गरे ?

काठमाडौं । २०७९ पुस १० गते पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भए । शपथ ग्रहणपछि ११ गते सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा बसेको पहिलो बैठकले ‘पुँजी बजारमा आएको गिरावटलाई सम्बोधन

करार र ज्यालादारी श्रमिकलाई समाजिक सुरक्षा कोषमा जोडिँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी कार्यालय, संस्थान र प्रतिष्ठानमा कार्यरत करार र ज्यालादारी कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न लागिएको जानकारी दिएका छन् । मंगलबार देशवासीलाई सम्बोधन गर्दै

सहमति पनि गर्ने, घेराबन्दी पनि गर्ने सरकारको दोहोरो चरित्र सह्य हुँदैन: विप्लव

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्दले सरकारको दोहोरो चरित्र सह्य नहुने चेतावनी दिएका छन् । आफूहरुसँग सहमति पनि गर्ने र घेराबन्दी पनि कुरा सह्य नहुने उनको भनाइ छ । प्रधानमन्त्रीको

पक्राउ पूर्जी जारी भएका विप्लवको बालुवाटारमा प्रधानमन्त्रीसँग बैठक

काठमाडौं । अदालतबाट पक्राउ पूर्जी जारी भएका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लव बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालसहितको माजवादी मोर्चाको बैठकमा सहभागी हुन विप्लव बालुवाटार पुगेका