ट्रंक र डेडिकेटेड लाइनको विद्युत महशुल उठाउनुको विकल्प

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत प्राधिकरणसँग ट्रंक र डेडिकेटेड लाइनको विद्युत महशुल उठाउनुको विकल्प नभएको बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको मंगलबार बसेको

अवैध ४७ किलो चाँदीसहित ३ जना पक्राउ

काठमाडौं । काठमाडौँ महानगरपालिका-२१ भोटेबहाल, कोटेश्वर लगायतका स्थानबाट ४७ किलो अवैध चाँदीका विभिन्न गरगहनासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा कैलया नगरपालिका-१० का ५० वर्षीय कामेश्वर

डेडिकेटेड ट्रंक लाइन विवाद: सर्वोच्चका पूर्वन्यायाधीशको संयोजकत्वमा समिति गठन, लाइन जोड्न निर्देशन

काठमाडौं । सरकारले डेडिकेटेड र ट्रंक लाइनको महसुल विवाद समाधानका लागि जाँचबुझ समिति बनाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा जाँचबुझ समिति गठन गरेको

माल्टा पठाइदिन्छु भन्दै ठग्ने क्यापिटल मेनपावरका सञ्चालकसहित दुई पक्राउ

काठमाडौं । माल्टा पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका–८ हाल काठमाडौँ टोखा नगरपालिका–५ धापासी बस्ने क्यापिटल मेनपावरका सञ्चालक ४४

पञ्चेश्वर परियोजनाको काम एक महिनाभित्र अघि बढाउन नेपाल-भारत सहमतिः मन्त्री साउद

महेन्द्रनगर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले पञ्चेश्वर परियोजनाको प्रक्रियागत काम एक महिनाभित्र अघि बढाउने गरी हालै दुई देशबीच सहमति भएको बताएका छन् । उनले नेपाल भ्रमणमा आएका भारतीय विदेश मन्त्रीस्तरमा सो

चुनाव हारेकालाई राष्ट्रिय सभामा उम्मेदवार बनाउनु व्यवस्थामाथिकै गम्भीर प्रहारः रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्वाचनमा पराजित भएकाहरुलाई राष्ट्रियसभामा उम्मेदवारी दिएकोमा आपत्ति जनाएका छन् । प्रतिनिधि सभा निर्वाचनमा हारेका कांग्रेस नेता कृष्णप्रसाद सिटौलालगायतलाई राष्ट्रिय सभाको

निर्यात सहजीकरण नभएसम्म व्यापार घाटा रोक्न सकिँदैन: मल्ल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकमा विद्यमान व्यापारघाटा कम गर्न निर्यात सहजीकरण हुनुपर्ने बताएका छन् । झापा चेम्बर अफ कमर्सको छैठौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष

प्रधानमन्त्रीलाई वामदेवको प्रश्नः भएको विद्युत विदेशीलाई बेचेर कसरी हरित अर्थतन्त्र निर्माण हुन्छ ?

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले हरित अर्थतन्त्र निर्माणका लागि नेपालमा उत्पादन भएको विद्युत नेपालमै खपत गर्नुपर्ने बताएका छन् । मंगलबार सिंहदरबारमा बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा

१७६ जना सवार रुसी विमान साइबेरियाको धावनमार्गमा चिप्लियो

भ्लादिभोस्टक । रुसको नोर्डस्टार एयरलाइन्सद्वारा सञ्चालित बोइङ ७३७–८०० यात्रुवाहक विमान मंगलबार साइबेरियाको नोरिल्स्क विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गमा चिप्लिएको छ । तर, सो घटनामा कोही घाइते नभएको र खासै ठूलो

सोमबार रोकिएका डेढ सय यात्रु बोकेर बैंकक उड्यो निगमको जहाज

काठमाडौं । नेपाल एयरलाइन्सको वाइडबडी जहाज सोमबार रोकिएका डेढ सय यात्रु बोकेर बैंकक उडेको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार सोमबार रोकिएका सबै यात्रु मंगलबार दिउँसो ११:३० मा निगमको