बलात्कार आरोपमा दोषी ठहर क्रिकेटर लामिछाने उच्च अदालत

काठमाडौं । काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गरेका क्रिकेटर सन्दीप लामिछाने उच्च अदालत जाने भएका छन् । क्रिकेटर लामिछानेको पक्षमा वकालत गर्दै आएका अधिवक्ता सरोजकृष्ण घिमिरेले कुनै पनि

‘कृषि क्षेत्रमा लगानी दशक’ कार्यान्वयनमा लैजान संघीय कृषि मन्त्रालय र प्रदेश मन्त्रालयबीच छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस १० गते देशबासीका नाममा सम्बोधन गर्दै घोषणा गरेको ‘कृषि क्षेत्रमा लगानी दशक’लाई आगामी आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याउन संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयले

अवैध रुपमा सञ्चालित ई-रिक्सा नष्ट

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले नियन्त्रणमा लिएका अवैध रुपमा सञ्चालित ई–रिक्सा नष्ट गर्न सुरु गरेको छ । लामो समयदेखि ई–रिक्सा व्यवस्थापनमा लागेको उपमहानगरपालिकाले आवश्यक कागजात र वैधता पुष्टि गर्न नसकेका ई–रिक्सा

बम्जनको घरबाट ३ करोड ३४ लाखसहित दुईवटा गाडी र १४ थान मोबाइल बरामद

काठमाडौं । यौनदुराचारको आरोपमा पक्राउ गरेका रामबहादुर बम्जनको निवासबाट ३ करोड ३४ लाख ६७ हजार ९०६ रुपैयाँ बरामद गरिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले बुधबार काठमाडौंमा

अघि बढ्यो सुनकोशी तेस्रो जलाशययुक्त आयोजनाको प्राविधिक तयारी

काठमाडौं । सुनकोशी तेस्रो जलाशययुक्त आयोजनाको प्राविधिक तयारीको काम सुरु भएको छ । ६८३ मेगावाट क्षमताको सुनकोशी तेस्रो जलाशययुक्त जलविद्युत्को सर्वेक्षण अनुमतिपत्र (सर्वे लाइसेन्स) नेपाल विद्युत् प्राधिकरणले पाएसँगै आयोजनाको विस्तृत

बम्जनको घरबाट बरामद साढे ३ करोड र मोबाइल सार्वजनिक

काठमाडौं । रामबहादुर बम्जनको घरबाट प्रहरीले करिब साढे ३ करोड रुपैयाँ बरामद गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) को टोलीले बम्जनलाई पक्राउ गरेपछि उनको घरमा खानतलासी गर्दा ३ करोड

भिमाद जिप दुर्घटना: दुई जनाको मृत्यु

दमौली । तनहुँको भिमाद नगरपालिका–५ र ३ को सिमाना सुनाकोटमा आज भएको जिप दुर्घटनामा मृतकको सङ्ख्या दुई पुगेको छ । पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको ग१ज ६३५६ नंको जिप दुर्घटना

भारतले नेपालमा सिधै २० करोड खर्च गर्न दिने सम्झौता राष्ट्रघात: एमाले सचेतक

काठमाडौं । नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले भारतीय दूतावासले नेपालमा सिधै २० करोड रुपैयाँ खर्च गर्न पाउने सरकारले गरेको सम्झौता राष्ट्रघात भएको आरोप लगाएका छन् । बुधबार सिंहदरबारमा बसेको कानून,

निजामती सेवा र राष्ट्रिय मानव अधिकार आयोगमा २६४ जनालाई जागिरको अवसर

काठमाडौं । निजामती सेवा र राष्ट्रिय मानव अधिकार सेवामा २६४ जनालाई रोजगारीको अवसर खुलेको छ । लोकसेवा आयोगले सूचना प्रकाशित गर्दै खुल्ला तथा समावेशी प्रतियोगितात्मक परिक्षामार्फत २६४ जनाको पदपूर्ति गरिने

कर्मचारी सञ्चयकोषले फागुनदेखि पति/पत्नीकै उपचार खर्च व्यहोर्ने

काठमाडौं। कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताको दम्पतीकै उपचार खर्च व्यहोर्ने भएको छ । कोषले २०८० फागुन १ गतेदेखि लागू हुने गरी सञ्चयकर्ताको दम्पतीको उपचार खर्च बेहोर्ने भएको हो । कोषले २०७६