विद्यालय हाताभित्र राजनीतिक गतिविधि गर्न प्रतिबन्ध

ताप्लेजुङ । ताप्लेजुङको सिरीजंघा गाउँपालिकाले विद्यालय हाताभित्र राजनीतिक गतिविधि गर्न रोक लगाएको छ । विद्यालय शान्ति क्षेत्र घोषणा राष्ट्रिय ढाँचा कार्यान्वयन निर्देशिका २०६८ जारी भए पनि गाउँपालिकाभित्र शैक्षिक क्षेत्र प्रभावित

मोटरसाइकल दुर्घटनामा भीमदत्त नगरपालिका-६ का अध्यक्षको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका-६ का अध्यक्ष एवं प्रवक्ता महेन्द्र खड्का मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले भीमदत्त-६ ऐठपुरस्थित सडकमा मोटरसाइकल दुर्घटनामा परी

नेपाल र आयरल्यान्डका सांसदबीच शैक्षिक सहकार्यबारे छलफल

काठमाडौं । नेपाल र आयरल्यान्डबीच दुई देशको शिक्षा विकासका क्षेत्रमा सहयोग र सहकार्य बढाउन छलफल भएको छ । नेपालको पाँच दिने भ्रमणमा रहेको आयरल्यान्डको माथिल्लो सभा साअनड एरेनका अध्यक्ष जेरी

नेपालीमा स्नातकोत्तर गरेकी मनिताले गरिन् वनस्पतिबाट साबुन बनाउने उद्योग स्थापना

धरान । धरानकी मनिता घिमिरेले तितेपाती, निम, घिउकुमारी, बकाइनोजस्ता वनस्पतिबाट साबुन बनाउने घरेलु उद्योग सञ्चालनमा ल्याएकी छन् । उनले उत्पादित साबुन मेला, महोत्सव, प्रदर्शनीलगायत अन्यत्र बिक्री गर्दै आएकी छन् ।

‘उज्यालो काठमाडौं’ लागि तीनवटै सरकारको सहकार्य जरुरीः मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले काठमाडौँ उपत्यका संघीय राजधानीसमेत भएकाले ‘उज्यालो काठमाडौं’ लागि तीनवटै सरकारको सहकार्य जरुरी रहेको बताएका छन् । काठमाडौँ उपत्यकाभित्रका स्थानीय सरकारका प्रमुखहरुको संगठन

अमेरिका पठाइदिन्छु भनि साढे २३ लाख ठगी गर्ने बेन्जु पक्राउ

काठमाडौं । अमेरिका पठाइदिन्छु भन्दै २३ लाख रुपैयाँ बढी ठगी गर्ने एक महिला पक्राउ परेकी छन् । काठमाडौ बूढानीलकण्ठ नगरपालिका-६ भंगाल चपली बस्ने ३४ वर्षीया बेन्जु महतले अमरबहादुर पुनलाई अमेरिका

बागमती प्रदेशका मुख्यमन्त्री भन्छन्: एक वर्षे कार्यकाल उपलब्धिमूलक रह्यो

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आफ्नो एक वर्षे कार्यकाल उपलब्धिमूलक रहेको दाबी गरेका छन् । सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा सरकारले गरेका प्रमुख कार्य सार्वजनिक

जबर्जस्ती करणी मुद्दाका प्रतिवादी किरण राई पक्राउ

काठमाडौं । जबर्जस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी किरण राई पक्राउ परेका छन् । खोटाङ हलेसी तुवाचुङ नगरपालिका-७ ठेगाना भएका १९ वर्षीय राई रेड नोटिस जारी

सरकारले बेच्न थाल्यो पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल

काठमाडौं । सरकारले पौष्टिक तत्व स्तरोन्नति गरिएको ‘फोर्टिफाइड राइस’ चामल बुधबारदेखि उत्पादन तथा बिक्री गर्न थालेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चामलको

क्रिकेटर सन्दीप लामिछानेलाई तोकियो ८ वर्ष कैद सजाय

काठमाडौं । काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकेको छ । अदालतका न्यायाधीश शिशिरराज ढकालको एकल इजलासले लामिछानेलाई उक्त सजाय तोकेको हो । यस्तै लामिछानेलाई ५