‘विद्युत होईन, आयोजनाको लाइसेन्स बेचेर धनी हुने उद्देश्यले

काठमाडौं । विद्युत विधेयक २०८० माथि संसदको पूर्वाधार विकास समिति अन्तर्गतको ऊर्जा, जलस्रोत तथा सिचाइ उप सिमितिमा भएको छलफलमा विधेयक भन्दा २०४९ कै विधेयक संसोधन गरेर विद्युत व्यापार र संघीयताका

गायिका रचना रिमाल सवार गाडीलाई ट्रकले ठक्कर दियो

काठमाडौं । गायिका रचना रिमाल सवार गाडी दुर्घटनामा परेको छ । आइतबार अपराह्न पौने ५ बजे पूर्वबाट पश्चिमतर्फ गइरहेको ट्रकले उनी सवार गाडीलाई ठक्कर दिएको थियो । नेपालगन्जबाट दाङको लमहीमा

विमानस्थलमा उच्च गतिको इन्टरनेट र फोन सेवा, सबै यात्रुलाई निःशुल्क सुविधा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार क्षेत्रमा उच्च गतिको इन्टरनेट र फोन सेवा प्रयोग गर्न पाइने भएको छ । यस्तो सेवा सबै यात्रुलाई निःशुल्क हुने गरी विमानस्थल भन्सार कार्यालय र

बालेनले गर्नुपर्ने निर्णय शिक्षा विभाग प्रमुखले गरिदिए, ७ दिन कार्यालय नआउने गरि कारबाही

काठमाडौं । काठमाडौं महानगरपालिकाको शिक्षा विभागका प्रमुख सिताराम कोइराला कारबाहीमा परेका छन् । कोइरालालाई बालेन अध्यक्ष रहेको शिक्षा समितिले गर्नुपर्ने निर्णय आफूखुसी गरेको भन्दै कारबाही गरिएको हो । महानगर स्राेतकाअनुसार

मकाउ पठाइदिन्छु भन्दै २ लाख ७० हजार ठगी गर्ने एक जना पक्राउ

काठमाडौं । मकाउ पठाइदिन्छु भनी रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगञ्जका ५३ वर्षीय पृथ्वीराज सिग्देललाई पक्राउ गरेको हो ।

‘विश्व सम्पदा’मा सूचीकृत हुने अन्तिम चरणमा पनौती

काभ्रेपलाञ्चोक । ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पुरातात्विक नगर पनौती विश्व सम्पदामा सूचीकृत हुने अन्तिम चरणमा पुगेको छ । विशेष गरी पनौतीको वडा नं ७ (बजार क्षेत्र)लाई विश्व सम्पदामा सूचीकृत गर्न

रोजगारमूलक प्रशिक्षणका लागि ७ उद्योगसँग त्रिपक्षीय सम्झौता, यो वर्ष १६६३ जनाले तालिम पाउने

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रममार्फत आगामी दिनमा उद्योगको उत्पादकत्व बृद्धिमा योगदान पुग्नुका साथै स्वदेशमै रोजगारीका थप अवसरहरू सिर्जना हुने विश्वास लिएको

एमालेले एकीकृत समाजवादीलाई कमजोर बनाउने प्रयास गरिरहेको छ: माधव नेपाल

काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनभित्र उलटफेर ल्याउने एमालेको प्रयासलाई आफूहरुले असफल बनाएको दाबी गरेका छन् । सत्तारुढ दलभित्रै सहकार्य

नेपालले बीआरआईबाट लाभ लिनसक्ने प्रशस्त सम्भावना छन्ः एमाले महासचिव

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बीआरआई अन्तर्गतका परियोजनाहरु छिटोभन्दा छिटो कार्यान्वयन गर्न सरकार तत्पर हुनुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित चिनियाँ कम्युनिष्ट पार्टी र नेपाली कम्युनिष्ट पार्टीहरुबीचको

आर्थिक सुधार र भ्रष्टाचार नियन्त्रणमा सरकारले अझै प्रभावकारी कदम चाल्नुपर्छः नेपाल

काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले मुलुकको आर्थिक क्षेत्रको सुधार, भ्रष्टाचार नियन्त्रण र सुशासनको निम्ति अझै प्रभावकारी कार्य गर्नुपर्ने बताएका छन् ।