पैदल यात्रामा बाधा पुर्याउने संरचना सार्न वा हटाउन
काठमाडौं । सडक पेटीमा पैदल यात्रीलाई बाधा पुर्याउने संरचना हटाउन वा सार्न काठमाडौं महानगरपालिकाले पत्राचार गर्ने भएको छ । शनिबारर महानगर उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा सहरी योजना आयोगका उपाध्यक्ष डा.