प्रधानमन्त्रीसँग चिनियाँ उपमन्त्रीको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानले शिष्टाचार भेट गरेकी छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय हित र चासोका

इलामको पर्यटक क्षेत्र लयमा फर्किदै, पुसमा मात्रै ३६ हजार पर्यटक भित्रिए

इलाम । इलामको पर्यटन क्षेत्र लयमा फर्कन थालेको छ । कोरोना महामारीका कारण पछिल्लो तीनवर्ष देखि थलिएको इलामको पर्यटन लयमा फर्कन थालेको हो । पछिल्लो समय इलाममा भित्रिने पर्यटकहरुको सङ्ख्यामा

बालबालिकालाई कटन क्यान्डी दिदैं हुनुहुन्छ, २ लाख रुपैयाँसम्म जरिवाना हुनसक्छ

काठमाडौं । बालबालिकालाई भुलाउन अखाद्य कटन क्याण्डी दिदैं हुनुहुन्छ भने अब सचेत हुने वेला आएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले परीक्षणपछि गुलावी रंगको कटन क्याण्डीलाई अखाद्य मानेको

रुकुमपश्चिमका सडक निर्माणमा तिव्रता

त्रिवेणी (रुकुमपश्चिम) । सरकारले राप्ती राजमार्गअन्तर्गत पर्ने रुकुमपश्चिमका विभिन्न सडकखण्डको स्तरोन्नतीमा तिव्रता दिएको छ । सडक स्तरोन्नति नहुँदा सवारीसाधन सञ्चालनमा कठिनाइ भएको थियो। राप्ती राजमार्गअन्तर्गत पर्ने मुसीकोट नगरपालिका- ४ सोलावङबाट

संघीय संसद्मा नवीकरणीय ऊर्जासम्बन्धी विधेयक पेस हुँदै

काठमाडौं । सरकारले एक महिनाभित्रमा नवीकरणीय ऊर्जासम्बन्धी विधेयक संघीय संसद्मा पेस गर्न लागेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी एक महिनाभित्र नवीकरणीय ऊर्जासम्बन्धी विधेयक संसद्मा पेस गर्न

शनिबार काठमाडौंको तापक्रम बर्षकै सबैभन्दा न्युन, पाथिभरामा हिमपात

काठमाडौं । काठमाडौंको तापक्रम शनिबार यो वर्षकै सबैभन्दा कम मापन गरिएको छ । शनिबार साढे ६ बजे काठमाडौंको तापक्रम २ डिग्री मापन गरिएको छ । जुन यो वर्षकै सबैभन्दा धेरै

डीपीआर भए पनि संघ सरकारले दिएर बजेट, बनेन पुल

बागलुङ । चटक्क मिलेको मगर बस्तीपारि राजमार्ग छ । आँखैअघिबाट मध्यपहाडी पुष्पलाल राजमार्ग भएर गुड्ने कयौँ सवारीसाधन देखिए पनि काठेखोला गाउँपालिका–१ चनौटेवासीले भने अहिलेसम्म पनि विकासको महसुस भने गर्न सकेका

नेपाल वायुसेवा निगमले सुर्खेतबाट उडान गर्ने

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले सुर्खेतबाट कर्णाली प्रदेशका अन्य जिल्लामा चाँडै उडान गर्ने भएको छ । कार्यकारी अध्यक्ष युवराज अधिकारीसहितको निगमको टोलीले सोही उडानको संचालनका सन्दर्भमा उपप्रधानमन्त्री तथा

मन्त्री उपस्थितिको माग गरेपछि संसदीय समितिको बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक आज बिहान १० बजे बोलाइएको थियो । बैठकको कार्यसूची थियो अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल

फुटपाथ व्यवसायीले सडक आन्दोलनसहित काठमाडौं महानगर घेराउ गर्ने

काठमाडौं । संयुक्त स्वरोजगार सडक व्यापार व्यवसायी संघर्ष समितिले माघ १६ र २८ गते वृहत सडक आन्दोलनसहित काठमाडौं महानगर घेराउ गर्ने भएको छ । शुक्रबार समितिले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै