तनहुँ बस दुर्घटनाः मृतक सबैको शव परीक्षण चितवनमा

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका २ ऐना पहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका मृतकको शव परीक्षण चितवनमा हुने भएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट

दिउँसो सबै प्रदेशमा पानी पर्ने सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तरतर्फ अवस्थित

सरकारलाई बालेनको प्रस्ताव: धरहरा सञ्‍चालन गर्ने जिम्मा महानगरलाई दिनुस्

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सहरी विकासमन्त्री प्रकाशमान सिंह समक्ष धरहरा सञ्चालनको जिम्मा महानगरलाई दिन आग्रह गरेका छन् । गत बुधबार मेयर शाहले मन्त्री सिंहलाई भेटेर यस्तो प्रस्ताव

धौलागिरि हिमालबाट खसेको हिमपहिरोले थुनिएको बोक्सेखोलामा पानी घट्यो

म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–२ मा धौलागिरि हिमालबाट खसेको हिमपहिरोले शुक्रबार दिउँसो बोक्सेखोला थुनिएको छ । बोक्सेखोला कालीगण्डकी नदीको सहायक खोला हो । मुलखर्क भन्ने ठाउँको पहाडको खोँचमा हिमपहिरो थुप्रिँदा

तीन विधामा ९ लाखको पुरस्कार प्रदान गर्दै ज्यानु बसन्तराज मिश्र फाउण्डेसन

काठमाडौं । विभिन्न तीन विधामा ज्यानु बसन्तराज मिश्र फाउण्डेसनले ९ लाख रुपैयाँ राशीको पुरस्कार वितरण गर्ने भएको छ । फाउण्डेसनले शुक्रबार राजधानीमा पत्रकार सम्ममेलन आयोजना गरेर उक्त पुरस्कार वितरण गर्ने

भारतमा वर्षाका कारण २२ को मृत्यु, १७ लाख व्यक्ति विस्थापित

नयाँदिल्ली । भारतको उत्तरपूर्वी राज्य त्रिपुरामा विगत चार दिनदेखि परेको भारी वर्षाले निम्त्याएको बाढी र पहिरोका कारण कम्तीमा २२ जनाको मृत्यु हुनुका साथै अन्य दुई जना बेपत्ता भएको अधिकारीहरूले शुक्रबार

द्रुतमार्गको जग्गा प्राप्ति गर्न स्वीकृति दिने सरकारको निर्णय

काठमाडौं । सरकारले काठमाडौँ–तराई–मधेस द्रुतमार्ग सडक आयोजनाका लागि मकवानपुर जिल्लामा जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त आयोजनाका लागि करिब ३३ हजार नौ सय

५ वटा फाइल बोकेर सहकारी छानबिन समितिमा बयान दिन पुगे रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठन भएको संसदीय छानबिन विशेष समितिमा बयानका लागि पुगेका छन् । पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री

मुस्ताङको खसाङमा ३ वर्षअघि झैं खस्यो हिमपहिरो, थुनियो खोला तर बनेन ताल

काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिकामा हिम पहिरो गएको छ । थासाङ-२ बोक्सी खोलामाथि शुक्रबार दिउँसो हिमपहिरो गएको हो । थासाङस्थित मानापाथी हिमालको फेदबाट मुलिखर्क हुँदै खसेको हिमपहिरोले छिप्लुङसम्म थुनिएको छ

संखुवासभामा भूकम्पको धक्का

काठमाडौं । संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । शुक्रबार दिउँसो संखुवासभाको गडीडन्डा क्षेत्रमा ३ बजेर ७ मिनेटमा भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ३.९ म्याग्निच्युडको