दुर्गा प्रसाईंको मुद्दामा बन्दीसहित उपस्थित गराउन आदेश
काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण सम्बन्धी मुद्दामा कारण देखाउन आदेश गर्दै उनलाई बन्दीसहित उपस्थित गराउन निर्देशन दिएको छ । बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले