ऊर्जा मन्त्रीले प्राधिकरणका पूर्वकार्यकारी निर्देशकसँग गरे छलफल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशकसँग छलफल गरेका छन् । उनले ऊर्जा क्षेत्रको विकासका लागि सरकारले राखेको लक्ष्य पूरा गर्न आज मन्त्रालयमा प्राधिकरणको

एनपीएल उपाधिका लागि जनकपुर र सुदूरपश्चिम भिड्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधिका लागि जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिड्ने भएका छन् । बिहीबार भएको दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्सलाई २ विकेटले हराउँदै जनकपुर

कास्की प्रहरीले भन्यो: हिरासतको फोटो सार्वजनिक गर्नेमाथि कारबाही हुन्छ

कास्की । जिल्ला प्रहरी कार्यालय, कास्कीले सामाजिक सञ्जालमा भाइरल भएको प्रहरी हिरासत कक्षमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सुतिरहेको तस्बिरबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। उक्त तस्बिरमा हिरासतमा सुतिरहेको

कक्षा १० मा अध्ययनरत किशोरीको हत्या: विश्वासले आफू सुत्ने खाटमुनि लुकाएका थिए लास

काठमाडौं । चन्द्रागिरि नगरपालिका–१० सतुगंल खरिबोटमा बस्दै आएकी १७ वर्षीया सरिता तामाङको हत्या प्रकरणमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । २९ मंसिर राति १२ बजेदेखि हराएकी सरिताका दाइ नवीन रुम्बा

जनकपुरलाई फाइनल पुग्न कर्णालीले दियो ११९ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई जितका लागि ११९ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले

रविको फोटो सार्वजनिक गर्नेमाथि कारबाही गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको फोटो सार्वजनिक प्रकरणमा छानबिन गरी दोषीमाथि तत्काल कारबाही गर्न निर्देशन दिएका छन् । गृहमन्त्री लेखकले

यस्तो देखियो कुर्था-जनकपुर-जयनगर रेल्वे (तस्बिरहरु)

काठमाडौं । कुर्था-जनकपुर-जयनगर रेल्वे सञ्चालनमा आएसँगै जनकपुर र नेपाल भारत सीमावर्ती क्षेत्रका सर्वसाधारणहरु लाभान्वित भएका छन् । रेल विभागले २०१९ मा ८४ करोड ६५ लाख रुपैयाँमा भारतको सरकारी कम्पनी कोंकन

मन्त्रिपरिषद्लाई चुनौती दिएपछि कुलमानलाई सरुवा गर्ने सरकारको तयारी

काठमाडौं । मन्त्रिपरिषद्को निर्देशन पटकपटक अवज्ञा गरेको आरोपमा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सरुवा गर्ने तयारी गरिएको छ । बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्रबन्ध निर्देशकबाट सरुवा गर्दै

डा. निकोलस भुसालले भने: रविको हिरासतभित्रको फोटो मैले खिचेको हुँ, माफ गर्नुस् (भिडियो)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको समर्थक डा. निकोलस भुसालले सामाजिक सञ्जालमा भाइरल भइरहेको फोटो आफूले खिचेको दाबी गरेका छन् । आफूले कुनै खराब नियत राखेर

हिरासतमा रवि सुतेको तस्बिर रास्वपा कार्यकर्ताले खिचे, विवाद भएपछि हटाए (भिडियो)

पोखरा । सामाजिक सञ्जालमा यतिबेला एउटा तस्बिर भाइरल भइरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सह–कोषाध्यक्ष दीपक बोहराले बुधबार साँझ सामाजिक सञ्जालमा एक तस्बिर सार्वजनिक गर्दै नेपाल प्रहरी र सरकारमाथि गम्भीर