नवलपुरमा थपिए दुई सय उद्योग

नवलपरासी । नवलपरासीमा गत आर्थिक वर्ष २०८०/८१ मा दुई सय ६ उद्योग थपिएका छन् । जिल्लामा पाँच सय ६८ उद्योगको नवीकरण गरिएको छ । पर्यटन तथा उद्योग कार्यालय नवलपुर, नवलपरासी

जिबी राईलाई बेलैमा चिन्न नसक्नु कमजोरी भयोः रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफू संलग्न नभएको कागजपत्र छानबिन समितिलाई बुझाएको बताएका छन् । भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले गोरखा मिडियासँग आफू

पाँच चरण पार गरी उपभोक्तासम्म पुग्दा सुन सात हजार महङ्गो पर्छ: मन्त्री भण्डारी

काठमाडौं । । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सुनचाँदी व्यवसायीका जायज माग सम्बोधन गर्न सरकार तयार रहेको बताएका छन । नेपाल सुनचाँदी कला व्यवसायी सङ्घको वार्षिक साधारण सभा तथा

एक महिनामा डेढ खर्बको आयात, १२ अर्बको निर्यात

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/ ८२ को पहिलो महिनामा नेपालले एक खर्ब ४० अर्ब ६० करोड ३२ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । यो अवधीमा नेपालले वैदेशिक

आँबुखैरेनी बस दुर्घटना : मृतकको शब लैजान भारतको राज्यमन्त्रीसहित विशेष विमान आउँदै

काठमाडौं । भारत सरकारले तनहुँको आँबुखैरेनीमा भएको सडक दुर्घटनामा ज्यान गुमाएका भारतीय पर्यटकहरूको शव फिर्ता गर्न विशेष विमानको व्यवस्था गर्ने भएको छ। उक्त निर्णय पीडित परिवार र आफन्तहरूको इच्छाअनुसार गरिएको

बूढीगण्डकी परियोजनाका लागि ४२ अर्बभन्दा बढी मुआब्जा वितरण, पछि नहट्ने उर्जा मन्त्रीको भनाई

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बुढीगण्डकी परियोजनालाई अगाडि बढाउनका लागि ४२ अर्बभन्दा बढी मुआब्जा वितरण गरिसकेको बताएका छन् । अर्बौ रकम खर्च भइसकेकाले सो परियोजना निर्माणबाट पछाडि हट्न

जुम्लामा उच्च घनत्वको स्याउखेती बढ्दो

जुम्ला । जुम्लामा उच्च घनत्वको स्याउको व्यावसायिक खेती बढेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुम्लाका अनुसार गुठीचौर गाउँपालिका–३ मा चार हेक्टर क्षेत्रफलमा स्याउको व्यवसायिक खेती विस्तार भएको छ ।

अण्डाको माग बढ्दा चितवनमा मूल्य बढाइयो

चितवन । अण्डाको माग बढेपछि चितवनमा शनिवारदेखि लागु हुने गरी अण्डाको मूल्य बृद्धि गरिएको छ । दाउन्ने एग्रो फार्मले चितवनलाई आधार बनाएर एक्सल अण्डा प्रतिक्रेट (३० वटाको) पाँच सय पाँच

तनहुँ बस दुर्घटनाः मृतक सबैको शव परीक्षण चितवनमा हुने

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका २ ऐना पहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका मृतकको शव परीक्षण चितवनमा हुने भएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट

दिउँसो सबै प्रदेशमा पानी पर्ने सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तरतर्फ अवस्थित