सहकारी ठगी प्रकरणको छानबिन गर्न नेकपा एसको माग

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउन माग गरेको छ । ललितपुरको बालकुमारीमा बसेको पार्टीको आठौं बैठकको छानबिन समिति बनाएर दोषीमाथि कारबाही गर्न माग गरेको

संसदको गतिरोध अन्त्यको प्रयास: प्रधानमन्त्रीलाई सभामुखको टेलिफोन, सचेतकहरुसँग छलफल

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक निर्धारित समयभन्दा केही पछि बस्ने भएको छ । सभामुख देवराज घिमिरले सदन सञ्चालनका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग टेलिफोनवार्तापछि बैठक निर्धारित समयभन्दा केही पछि सञ्चालन

संसद्‍मा अनिवार्य उपस्थित हुन सांसदलाई कांग्रेसको निर्देशन

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई निर्देशन दिएको छ । आजको लागि बोलाइएको संसद बैठकमा अनिवार्य उपस्थित हुन भन्दै कांग्रेसले सांसदहरुलाई खबर गरेको छ

पाथीभरामा झण्डै ७० लाख भेटी संकलन

ताप्लेजुङ । मुलुकको प्रसिद्ध शक्तिपीठ पाथीभरमा एकै महिनामा ६९ लाख ३२ हजार चार सय रुपैयाँ भेटी संकलन भएको छ । वैशाख महिनाभर दर्शनार्थीहरुबाट संकलन भएको भेटी पाथीभरा क्षेत्र विकास समितिले

गृहमन्त्री लामिछानेद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन, दिए यस्तो निर्देशन

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका विभिन्न क्षेत्रको अनुगमन गरेका छन् । प्रस्थान र आगमन कक्ष, बोर्डिङ काउण्टर, अध्यागमन काउन्टर, स्टेपलाइज क्षेत्र, अध्यागमन र प्रहरीका कार्यालय,

दुई अर्ब ३८ करोड ‘आन्तरिक राजस्व’ संकलन

झापा । आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको दश महिनामा दुई अर्ब ३८ करोड २३ लाख ७५ हजार राजस्व संकलन गरेको छ । कार्यालयका प्रमुख कर अधिकृत कृष्णचन्द काफ्लेका अनुसार

काठमाडौंको आजको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान, यी प्रदेशमा पानी पर्ने

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी र मधेस प्रदेशसहित पहाडी भागमा आंशिक बदली रही बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया

समान हैसियतका देशले छलाङ मार्दा नेपाल निकै पछाडि, २०४६ सालपछि कति बढ्यो जनताको आम्दानी ?

काठमाडौं । सन् १९९१ मा नेपालका नागरिको आय हैसियत भारत, चीन, भियतनाम, कम्बोडिया जाम्बिया, इक्वेटोरियल गिनि, लाओस र बंगलादेश तथा समग्र दक्षिण एशियाको औसत बराबर थियो । प्रतिव्यक्ति आयका आधारमा

१० महिनामा १ लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

गण्डकी । पदयात्राका लागि प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा विगत १० महिनामा एक लाख ७७ हजार एक सय ८२ विदेशी पर्यटक भित्रिएका छन् । गत चैतमा सबैभन्दा धेरै ३५ हजार दुई सय

क्रिकेट खेल गतिविधिबाट सन्दीप लामिछानेको निलम्बन फुकुवा

काठमाडौं । उच्च अदालतबाट सफाइ पाएपछि क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट एसोसिएसनले निलम्बन फुकुवा गरेको छ । बुधबार अदालतले सफाइ दिएसँगै क्यानले निलम्बन फकुवा गरेको हो । यस्तो छ क्यानको