गोरखाका किसानलाई ५० प्रतिशत अनुदानमा ट्र्याक्टर

गोरखा । जिल्लाको गण्डकी गाउँपालिका ५ का १९ जना किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण गरिएको छ । गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिनाका अनुसार वडा कार्यालयमार्फत किसानसँग ५० प्रतिशत लागत

त्रिदेशीय महत्वको भेरी करिडोरको तल्नुबगरमा ‘बेलिब्रिज’ सञ्चालन

डोल्पा । त्रिदेशीय व्यापारिक सडक भेरी करिडोरको प्रमुख पूर्वाधारका रुपमा रहेको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालनमा आएको छ । जाजरकोटको नलगाड नगरपालिका १२ र रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको अनाह जोड्ने भेरी नदीमा बनेको

सवारी दुर्घटनामा दुईको मृत्यु, एक घाइते

मकवानपुर । जिल्लाको बकैया गाउँपालिका–१२ चौतारास्थित कान्तिलोकपथमा शनिबार बिहान सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी

हेटौँडा उपमहानगरद्वारा २६ करोडभन्दा बढी राजस्व सङ्कलन

हेटौडा । मकवानपुरको हेटौँडा उपमहानगपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन गरेको छ । विश्वव्यापी रुपमा आर्थिक मन्दी भइरहेका बेला उपमहानगरपालिकाले चालु आर्थिक वर्ष

चोरीमा संलग्न मोवाइल पसल सञ्चालकसहित ६ जना पक्राउ

काठमाडौं । ललितपुरमा चोरी गर्ने समूहका ६ जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार ललितपुर महानगरपालिका २१ खोकनाका नवराज गुरुङको घरमा चोरी गरेको आरोपमा ६ जनालाई

पृथ्वी राजमार्गको पूर्वी खण्डको पाँच महिना म्याद थप

तनहुँ । विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा मुग्लिन सडक विस्तारअन्तर्गत पूर्वीखण्डको म्याद पाँच महिना थप गरिएको छ । निर्धारित समयमा काम सम्पन्न नभएपछि ठेक्का पाएको चिनियाँ कम्पनी चाइना कम्युनिकेसन

मूर्तिकला व्यवसायबाट बार्षिक १३ लाख रुपैयाँसम्म आम्दानी

दाङ । कपिलवस्तु घर भएका पल्टुराम मगर मूर्तिकला व्यवसायबाट बार्षिक १३ रुपैयाँसम्म कमाउँदै आएका छन् । ४४ वर्षीय मगर विगत १२ वर्षदेखि घोराही उपमहानगरपालिका–१७ गैरागाउँमा यही व्यवसायमा रम्दै आएका छन्

संसद खुलाउन प्रधानमन्त्री र कांग्रेसबीच छलफल हुँदै

काठमाडौं । संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेसबीच शनिबार छलफल हुँदैछ। छलफल आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुनेछ। कांग्रेसको सदन अवरोध, सहकारी प्रकरणलगायत समयसामयिक

कोशीमा मन्त्रीमण्डल बिस्तार, १० सदस्यीय बन्यो मन्त्रिपरिषद्

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दोस्रोपटक मन्त्रिमण्डल बिस्तार गरेका छन् । मुख्यमन्त्री कार्कीले शुक्रबार नेकपा एमालेका तीन मन्त्री र एक राज्यमन्त्री तथा नेकपा माओवादी केन्द्रका एक दुई मन्त्री

रसुवागढी नाकाबाट सवारी साधनको आयात बढ्दो, अधिकांश विद्युतीय कार

रसुवा । रसुवागढी नाकाबाट आयात हुने चिनियाँ सवारी साधनको सङ्ख्या बढ्न थालेको छ । ठूलो सङ्ख्यामा विद्युतीय कार र केही ठूला तथा मझौला सवारी साधन आयात हुने गरेको भन्सार कार्यालयको