काठमाडौं महानगरले चलायो गौशाला-चाबहिल चोकका घरमा डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले गौशाला-चाबहिल चोकमा सडक अतिक्रमण गरि बनाएका घरहरुमा डोजर चलाएको छ । सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरहरुमा आइतबार बिहान महानगरले डोजर चलाएको हो। चाबहिल चोकबाट गौशालातर्फ

संसद बैठकअघि छलफलमा जुटे विपक्षी दल

काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु हुनु अघि विपक्षी दलहरु छलफलमा जुटेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अग्रसरतामा बैठक बसिहरकेो हो । आइतबार कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा वानेश्वरमा विपक्षी

किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

काठमाडौं । सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ । गत शुक्रबार त्यहाँका छात्रावासमा हिंसात्मक आक्रमण भएपछि सरकारले त्यस्तो आग्रह गरेको हो

आज यी प्रदेशमा पानी पर्ने, देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा

नेपाल भारतबीचको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै

नेपालगञ्ज । बाँकेको नेपाल–भारत जमुनाहा नाका आजदेखि दुई दिनका लागि बन्द हुने भएको छ । भारतको उत्तरप्रदेश राज्यको बहराइच जिल्लामा हुन लागेको लोकसभा निर्वाचनका लागि सीमानाका आज राति साढे १०

बालुवाटारमा छलफल : सभामुख, देउवा, ओली र लामिछाने सहभागी

काठमाडौं । कांग्रेसले अवरोध गरेको सदन खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच

किसानले बुझाए कालीमाटी विकास समितिलाई ज्ञापनपत्र

काठमाडौं । बजारमा ५१ प्रतिशत किसान सहभागीताका लागि तरकारी उत्पादन किसान संघ नेपालले कालीमाटी फलफुल तथा तरकारी विकास समितिलाई ज्ञापनपत्र बुझाएको छ । पत्रकार सम्मेलन गरी समितिका कार्यकारी निर्देशक डा

उद्योगीको हितमा हुने गरी नीतिगत सुधार गर्दैछु : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले धरासायी अवस्थाबाट गुज्रिरहेका उद्योगी तथा व्यवसायीका पक्षमा नीतिगत सुधारको एक सुत्रिय अभियानमा लागेको बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासङ्घद्धारा शनिबार

दिक्तेल -खानीडाँडा -आहाले सडक : छ वर्षपछि कालोपत्र सुरु

खोटाङ । कालोपत्रको ठेक्का लिएको छ वर्षपछि दिक्तेल -खानीडाँडा -आहाले सडकको कामले गति लिएको छ । सदरमुकाम दिक्तेल बजारबाट पूर्वी तराई जोड्ने यो सडक २०७६ चैत ७ गतेसम्ममा कालोपत्र गर्नेगरी

वैदेशिक रोजगारीमा गएका कामदारको अधिकार सुरक्षित गर: देउवा

काठमाडौं । । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक रोजगारीमा गएका नेपालीको हकअधिकार सुरक्षित गर्नुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी