वन मन्त्रीको सम्पत्ति १२ बाेरकाे राइफल, ५६ लाख

काठमाडौं । वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीको सम्पत्तिमा बन्दुक (१२ बोर) राइफल रहेको उल्लेख छ । सुडीले आफ्नो सम्पत्तिको अन्य विवरणमा उक्त हतियार आफूसँग रहेको उल्लेख गरेका छन्

ऊर्जामन्त्रीको सम्पत्ति विवरण: ४५ लाख नगद, दाइजोमा पाएको १० लाखको जग्गा

काठमाडौं । ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतसँग ४५ लाख रुपैयाँ नगद रहेको पाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्ले सार्वजनिक गरेको उनको सम्पति विवरणमा उल्लेख भए अनुसार जाजरकोटमा ४ रोपनी १‍३ आना जग्गा

खेलकुदमन्त्री श्रेष्ठको सम्पत्ति: ३ लाखको घडी, १ करोडको सेयर

युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले काठमाडौंमा ४ आना जग्गा र विभिन्न बैंकका खातामा रहेको ८८ लाख रुपैयाँभन्दा धेरै रकमसहित सम्पत्ति सार्वजनिक गरेका छन् । यस्तै विभिन्न कम्पनीमा १ करोड

परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको सम्पत्ति १ लाख २२ हजार

काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको सम्पत्तिको रुपमा राष्ट्रिय वाणिज्य बैंकको खातामा १ लाख २२ हजार ९ सय १८ रुपैयाँ मात्रै देखिएको छ । सम्पत्ति विवरण फारम भर्ने क्रममा

पक्राउ पुर्जी जारी भएपछि कैलाश सिरोहिया भेट्न कांग्रेस नेताको लर्को

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध जिल्ला अदालत धनुषाले पक्राउ गर्न अनुमति दिएपछि नेपाली कांग्रेसका सांसदहरु थापाथली पुगेका छन् । अध्यक्ष सिरोहियालाई भेट्न कांग्रेसका नेताहरु लाइन लागेर थापाथलिस्थित

मैले टिकापुरको जग्गा ५० हजारमा किनेको हो: आरजू

काठमाडौं । नेपाली कांग्रेसकी सांसद आरजू राणाले टीकापुरको जग्गा आफूले किनेको दाबी गरेकी छन् । मंगलरबार प्रतिनिधि सभाको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राणाले आफूले सबै प्रक्रिया पुर्‍याएर किनेको

लगानी सहजीकरण सम्बन्धी अध्यादेश संसद्‍मा पेस

काठमाडौँ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस भएको छ । सभाको मंगलबारको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उक्त अध्यादेश पेस

श्रीमतीले छोडेपछि छोरा छोरीसहित ट्याक्सीमै बस्थे कृष्ण, गाडीभाडा दिएर रिचेनलाई आत्महत्या गर्न पठाए !

काठमाडौं । काठमाडौंको कागेश्वरी नगरपालिका-५ स्थित थलीमा मृत भेटिएका ५४ वर्षीय कृष्ण नगरकोटीको छोराले पनि आत्महत्या प्रयास गरेको खुलेको छ । कृष्णका छोरा रिचेनले जेठ ७ गते चोभार चाल्नाखेलमा ब्लेडले

सहकारीको रकम अपचलनबिरुद्ध राप्रपाको मोटरसाइकल र्‍याली (तस्बिरहरु)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सहकारीको रकम अपचलनबिरुद्ध बिरोध प्रदर्शन गरेको छ । मंगलवार काठमाडौंमा मोटरसाइकल र्‍यालीसहित सहकारीको रकम अपचलनबिरुद्ध बिरोध जनाएको हो । संवैधानिक हिन्दु राज्यको स्थापना, संघीयता खारेजी,

गृहमन्त्री रवि लामिछानेलाई तत्काल पक्राउ गरियोस्: कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न सरकारसँग माग गरेको छ । मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले गृहमन्त्रीको जस्तै