नेपाल-बेलायबीच सन्धीको १ सय वर्ष पूरा: बेलायती प्रधानमन्त्री

काठमाडौं । नेपाल र संयुक्त अधिराज्यबीच मैत्रीसन्धिमा हस्ताक्षर भएको एकसय वर्ष पूरा भएको अवसरमा बेलायती प्रधानमन्त्री ऋषि सुनकले लन्डनमा स्वागत समारोहको आयोजना गरेका छन् । सोमबार बेलायती सहर लन्डनको नम्बर

जोमसोम-कागबेनी सडक कालोपत्र गरिँदै

म्याग्दी । मुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनी जोड्ने सडक कालोपत्र गर्न थालिएको छ । तेह्र किलोमिटर लामो जोमसोम–कागबेनी सडक ११ मिटर फराकिलो बनाएर आक्सपाल्ट प्रविधिको

आज यी प्रदेशमा पानी पर्ने

काठमाडौं । देशका केही भू-भागमा बुधबार बिहान वर्षा भइरहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको हो । बिहान देशभर आंशिकदेखि साधारणतया

सिरोहियालाई पक्राउ गरिएको भन्दै कांग्रेस सभापति देउवाको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कान्तिपुर मिडिया पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको घटनाप्रति आपत्ति व्यक्त गरेका छन् । सभापति देउवाले अध्यक्ष सिरोहिया पक्राउ परेपछि मंगलबार

चीनसँगको किमाथाङ्का नाका जेठ १२ गतेदेखि खुला हुने

सङ्खुवासभा । उत्तरी क्षेत्र चीनसँग जोडिएको सङ्खुवासभाको किमाथाङ्का नाका खुला हुने भएको छ । कोरोना सङ्क्रमण फैलिने डरले चीन सरकारले २०७६ माघ ५ देखि किमाथाङ्का नाका बन्द गरेको थियो ।

कैलाश सिरोहियाको पक्राउबारे कसले के भने ?

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेको विषयमा विभिन्न व्यक्ति र संगठनहरुले प्रतिक्रिया दिएका छन् । विशेषगरी राजनीतिकर्मी तथा पत्रकारहरुले सिरोहियाको गिरफ्तारीप्रति आपत्ति प्रकट गर्दै यस्तो कदमको

अनरको म्याजिक एआई क्यामेरा फोन ‘म्याजिक सिक्स प्रो’ को बुकिङ खुला, मूल्य पनि घोषणा

काठमाडौं । अनर म्याजिक सिक्स प्रोको बुकिङ खुलेको छ । नेपालमा अनरको आधिकारिक विक्रेता सेलट्रन नेपालले आजदेखि खुलेको बुकिङ मे ३१ सम्म जारी रहने जनाएको छ । अनर म्याजिक शृंखलाको

कैलाश सिरोहियालाई पक्राउ गर्न प्रहरी टोली कान्तिपुरमा

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न प्रहरी पुगेको छ । एसएसपी सानुराम भट्टराईको नेतृत्वको टोली सादा पोशाकमा सञ्चारगृहमा प्रवेश गरेको हो । सोरोहियालाई नियन्त्रणमा लिन जिल्ला

सहरी विकासमन्त्री धनबहादुरका सातवटा घर, ६० लाख नगद

काठमाडौं । सहरी विकासमन्त्री धनबहादुर बुढाको सम्पत्तिको रुपमा काठमाडौंमा एउटा सात तले घरसहित सातवटा घर रहेका छन् । बुढाको डोल्पामा ४ वटा र काठमाडौंमा ३ वटा घर रहेका छन् ।

खानेपानी मन्त्रीको सम्पत्ति ७ वटा गाई, ६३ वटा बाख्रा

काठमाडौं । खानेपानी मन्त्री राजेन्द्रकुमार राईले आफ्नो सम्पत्ति विवरणमा ७ वटा गाई र ६३ वटा बाख्रा रहेको उल्लेख गरेका छन् । राईले घरजग्गा बाहकको कृषि तथा पशुधनमा १० लाख मूल्य