थाम्बुचेत -काठमाडौँ प्रसारण लाइनमा ९६ प्रतिशत काम सम्पन्न

रसुवा । रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा पुर्‍याउन थाम्बुचेत–काठमाडौँ राष्ट्रिय प्रसारण लाइन तथा टावर निर्माण ९६ प्रतिशत पूरा भएको जनाइएको छ । उत्तरी रसुवाको साङ्जेन

झापामा अत्यधिक गर्मीका कारण दुई जनाको मृत्यु

झापा । अत्यधिक गर्मीका कारण झापामा दुईजनाको मृत्यु भएको छ। मेचीनगरमा सडकमा हिँड्दाहिँड्दै एकजना पैदलयात्रीको मृत्यु भएको हो। शुक्रबार बेलुका ५।३० बजेतिर मेचीनगर( ९ का ७४ वर्षका नरबहादुर श्रेष्ठ मेचीनगरको

कालीगण्डकी नदीमा युनिक मोटरेवल पुल निर्माण

तनहुँ । तनहुँको घिरिङ गाउँपालिका–१ र पाल्पाको रामपुर नगरपालिका–१ स्थित कालीगण्डकी नदीमा युनिक मोटरेवल पुल निर्माण भएको छ । पुल निर्माणपछि पाल्पा र तनहुँको यात्रा सहज हुने भएको छ। गण्डकी

६ स्थानमा बिजुली अवरुद्ध हुने

काठमाडौं । काठमाडौंको ६ स्थानको विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले आइतबारदेखि शुक्रबारसम्म ६ स्थानमा विद्युतीय वितरण लाइन भुमिगत गर्न लागेकाले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म

बालुवाटारमा कांग्रेस, एमाले र माओवादीको बैठक, के भयो कुराकानी ?

काठमाडौं । प्रमुख दलका शीर्ष नेताहरुको बैठकबालुवाटारमा बसकेो छ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ । संसदमा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा दलहरुबीच छलफल भएको छ ।

कच्चा पदार्थको मूल्य नबढे पनि ग्रिलजन्य फलामको मूल्य बढ्यो, ग्रीत तथा स्टील व्यवसायीको ध्यानाकर्षण

काठमाडौं । ग्रिलजन्य फलाम र निर्माण सामाग्रीको अनियन्त्रित रुपमा भएको उच्च मूल्य बृद्धिले सम्पूर्ण ग्रिल उद्योग बन्द हुने अवस्थामा पुगेको भन्दै ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालले गम्भीर ध्यानाकर्षण भएको

संरक्षणको नाममा डोजर चलाउन थालेपछि धमाधम सुक्न थाले ताल

बागलुङ । संरक्षणका नाममा डोजर लगाउँदा बागलुङमा रहेका चार ताल सुक्दै गएका छन् । स्थानीय तह स्थपानपछि गाउँ तथा नगरपालिकाले संरक्षणका लागि तालबीचमै डोजर लगाएपछि जैमिनी नगरपालिका–३ मा रहेको गाजाको

नेपालमा कोरोनाको नयाँ भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि

काठमाडौं । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नमूना परीक्षणका क्रममा यी दुई भेरियन्ट पुष्टि भएको जनाएको छ । र्‍याण्डम स्याम्पलिङ

४ दिनमा ४ हजार ९ सयले घट्यो सुनको मूल्य, आज कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । शुक्रबार सुनको मूल्य घटेको छ । गत मंगलबारदेखि घटिरहेको सुनको भाउ आज पनि घटेको हो । शुक्रबार सुनको मूल्य प्रतितोला १ हजार ८ सय रूपैयाँ घटेको हो ।

बालेनले सरकारलाई भने: कि आफैँ काम गर्नु, कि हामीलाई गर्न दिनु

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले संघीय सरकारले आफूले पनि काम नगरेको र स्थानीय सरकारलाई पनि काम गर्न नदिएको भन्दै आक्रोश पोखेका छन् । २०८१ वैशाख १ गतेदेखि