कांग्रेसको बिरोधबीच नीति तथा कार्यक्रममाथि छलफल

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको बिरोधका बीच प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाको बैठकमा आव २०८१/०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गर्न प्रस्ताव गरेका छन्

सहकारी ठगेर देश बर्बाद पार्नेलाई सरकारले जोगाउँदा लोकतन्त्र खतरामा: चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले सहकारी ठगेर देशलाई बर्बाद पार्नेहरूलाई सरकारले जोगाउन खोजिराख्नु लोकतन्त्र र गणतन्त्रमाथिको आक्रमण भएको टिप्पणी गरेका छन् । सहकारी ठगीमा नाम नोडिएका

मुलुक विद्युतमा आत्मनिर्भरतर्फ, जडित क्षमता ३०६० मेगावाट पुग्यो

काठमाडौं । नेपालको कुल जडित क्षमता ३०६० मेगावाट पुगेको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षण पेस गर्दै मुलुक विद्युतमा आत्मनिर्भरतातिर उन्मुख रहेको बताए । उनका

सहकारी ठगी प्रकरण: बुढानीलकण्ठ गएनन् ओली, देउवासँग प्रधानमन्त्रीको के भयो कुराकानी ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेट भएको छ । आइतबार बिहान सभापति देउवाको निजी निवास बुढानीलकण्ठमा भेट भएको हो । सभापति देउवाको आग्रहमा प्रधानमन्त्री

नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खस्दा स्काभेटर अपरेटरको मृत्यु

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलानजिक पहिरो खस्दा स्काभेटर मेसिन अपरेटरको मृत्यु भएको छ । नाला खन्ने क्रममा पुल निर्माण कम्पनी एएनकेको मेसिनमाथि पहिरो खसेर अपरेटरको मृत्यु भएको सडक डिभिजन

प्रतिनिधि सभा बैठक बस्दै, कांग्रेसले के गर्ला ?

काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । सरकारले सदनमा पेस गरेको आगामी आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रममाथि छलफल गर्ने

गुजरातको मनोरञ्जन पार्कमा भीषण आगलागीः मृत्यु हुनेको संख्या २७ पुग्यो

एजेन्सी । भारतको पश्चिमी राज्य गुजरातमा शनिबार एउटा मनोरञ्जन पार्कमा भएको भीषण आगलागीमा परि मृत्यु हुनेको सङ्ख्या २७ पुगेको छ । बीबीसीका अनुसार मृतमा बालबालिका पनि रहेका छन् । राजकोटका

काठमाडौं उपत्यकाको तापक्रम बढ्दो, कस्तो रहला मौसम?

काठमाडौं । हाल देशमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली

देउवा भेट्न बुढानीलकण्ठ पुगे प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल बुढानीलकण्ठ पुगेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनी बुढानीलकण्ठ पुगेका हुन् । संसद्‍मा देखिएको गतिरोधलगायतका समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री दाहाल कांग्रेस सभापति

नुवाकोटमा पौडी खेल्ने क्रममा दुई युवाको मृत्यु

त्रिशूली (नुवाकोट) । नुवाकोटको तादीखोलामा पौडी खेल्ने क्रममा आज दुई जनाको मृत्यु भएको छ । बेलकोटगढी नगरपालिका–१० स्थित तादीखोलामा पौडी खेल्ने क्रममा डुबेर बेलकोटगढी–१३ का १९ वर्षीय रोजन तामाङ र