विश्वप्रकाश शर्माले गृहमन्त्री लामिछानेलाई भने: कांग्रेसका दाजु, भाउजुमाथि
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सांसदले विदेशीलाई सूचना बेच्छन् भन्ने संसदमा बोलेको अभिव्यक्ति संसद रेकर्डबाट हटाउन माग गरेका छन् । बिहीवार नेपाल विद्यार्थी