बुद्ध जन्मभूमिलाई धार्मिक पर्यटकको गन्तव्यका रूपमा विकास गर्न

लुम्बिनी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार बुद्धको विचार, मार्गदर्शन एवं बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटकको गन्तव्यका रूपमा विकास गर्न क्रियाशील रहेको बताएका छन् । २५६८ औं बुद्ध

श्रीराम चिनी मिलको समस्या समाधान गर्न पाँच सदस्यीय कार्यदल गठन

काठमाडौं । बन्द अवस्थामा रहेको रौतहटस्थित श्रीराम चिनी मिल सञ्चालनका विषयमा देखिएका समस्या समाधानका लागि महिला तथा सामाजिक मामिलाका सभापतिसमेत रहेका सांसद किरण साहको नेतृत्वमा कार्यदल गठन गरिएको छ ।

नियमन आयोगको अध्यक्षका लागि ८ जनाको आवेदन

काठमाडौं । विद्युत् नियमन आयोगको अध्यक्ष पदका लागि विभिन्न आठ जनाले आवेदन दिएका छन् । आयोग अध्यक्षका लागि बुधबारसम्म आवेदन दिने अन्तिम दिन थियो । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका

गर्मीले अण्डा उत्पादन घट्दा किसान निरास, लागत बढ्यो

चितवन । अण्डाको मूल्य बढेपछि उत्साहित कुखुरापालक किसान गर्मीका कारण उत्पादन घटेपछि निरास भएका छन् । उत्पादनमा कमी आएसँगै अण्डाको लागत बढेको छ । नेपाल भेटेनरी एसोसिएसन वागमती प्रदेशका अध्यक्ष

नेपालगञ्ज–गुलरिया सडकको ६५ प्रतिशत काम सकियो

बाँके । हुलाकी सडक आयोजनाअन्तर्गत निर्माणाधीन नेपालगञ्ज–गुलरिया सडक खण्डको ६५ प्रतिशत कार्य सम्पन्न भएको छ । नेपालगञ्जको नन्दनी मिलदेखि खजुरासम्म कालोपत्रको भएको छ । नेपालगञ्जस्थित हुलाकी राजमार्ग निर्देशनालय कार्यालयका सूचना

भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उँभौली पर्व

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम

आज बुद्ध जयन्ती मनाइँदै

काठमाडौं । शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८ औँ जयन्ती आज मनाइँदै छ । हिन्दूधर्मावलम्बीहरुले भगवान् विष्णुको नवौँ अवतारका रुपमा बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाउने गरेका

बालेन फ्रान्सबाट फर्किनासाथ बेलायत उडिन् सुनिता

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल वेलायत प्रस्थान गरेकी छन् । ब्रिटिस काउन्सिलको निमन्त्रणामा वुमन अफ द वल्र्ड, फेस्टिभलमा सहभागी हुन डंगोल बेलायत लागेकी हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको

सुपर तल्लो बागमतीमा लक्ष्मी सनराइज बैंककाे अगुवाइमा लगानी गर्ने सम्झौता

काठमाडौं । ४१.३१४  मेगावाटको सुपर तल्लो बागमती जलविद्युत् परियोजनामा लक्ष्मी सनराइज बैंकको अगुवाईमा लगानी गर्ने सम्झौता भएको छ । लक्ष्मी सनराईज बैंक लिमिटेड नेतृत्वको सहवित्तियकरणमा सहभागी बैंकहरु र सुपर बागमती

राजधानीको सबै पेट्रोल पम्पमा पहेलो रंग, शौचालय अनिवार्य

काठमाडौं । काठमाडौं महानगरपालिकाको अग्रसरतामा राजधानीका सम्पूर्ण पेट्रोल पम्पमा एकरुपता ल्याउन पहेंलो रंग लगाइएकाे छ । राजधानीमा रहेको पेट्रोल पम्पहरुलाई व्यवस्थित गर्न काठमाडौं महानगरपालिकाले पम्पहरुमा पहेंलो रंग लगाउन लगाएको हो