महानगरभित्रको शौचालय निःशुल्क सञ्चालन गर्न निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर कार्यक्षेत्रमा सञ्चालनमा रहेका सार्वजनिक शौचालय प्रयोग गर्दा सेवाग्राहीबाट शुल्क नलिन निर्देशन जारी गरेको छ । निःशुल्क रुपमा सञ्चालित सार्वजनिक शौचालयको लागि आवश्यकताअनुसार जनशक्ति, सामग्री, मर्मतसम्भार

कानुन नमान्ने सहकारीलाई खारेजी प्रक्रियामा लैजान विज्ञको सुझाव

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र कार्य क्षेत्र बनाएर दर्ता भएका तर सम्पर्कमा नभएका ९ सय सहकारीको दर्ता खारेजी प्रक्रिया सुरु गर्न विज्ञहरुले सुझाव दिएका छन् । महानगरपालिकाको सहकारी विभागले आयोजना गरेको

क्यासिनो नवीकरणको आवेदन नदिए इजाजतपत्र खारेज हुने

काठमाडौं । जेठ मसान्तसम्म क्यासिनो नवीकरणका लागि आवेदन नदिए क्यासिनो सञ्चालकको इजाजतपत्र स्वतः खारेज हुने भएको छ । सञ्चालन गर्दै आएको क्यासिनो यही जेठ मसान्तसम्म नवीकरणका लागि निवेदन नदिए सञ्चालनका

बजेट पारदर्शितामा नेपालले ५० अंक मात्रै प्राप्त गर्यो

काठमाडौं । बजेट पारदर्शिताको मापन गर्ने विश्वव्यापी खुला बजेट सर्वेक्षणको प्रतिवेदन (२०२३ अनुसार नेपालले बजेट पारदर्शिताको एक सय अंकमा ५० अंक प्राप्त गरेको पाइएको छ । सर्वेक्षण गरिएका १२५ देशमध्ये

तराईमा दुई दिन तातो हावा चल्ने मौसम विभागको चेतावनी

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले दुई दिन तातो हावा चल्ने भन्दै सतर्क रहन चेतावनी दिएको छ । महाशाखाले जेठ १९ (शनिबार) र २० (आइतबार) गते अत्यधिक तातो हावा चल्ने चेतावनी

वीरेन्द्रको वंश नाश भएको दरबार हत्याकाण्डको २३ वर्ष पूरा

काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २३ वर्ष पूरा भएको छ। २०५८ जेठ १९ गते साँझ राजदरवारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश गर्नेगरी भएको हत्याकाण्ड भएको थियो ।

कृषकलाई हाते ट्र्याक्टर वितरण

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ का कृषकलाई हाते ट्र्याक्टर वितरण गरिएको छ । परम्परागत कृषि प्रविधिलाई आधुनिकीकरण गर्दै कृषकको लागत घटाउन र उत्पादन बढाउन हाते ट्र्याक्टर (मिनिटेलर हलो) वितरण गरिएको

पूर्वमिस फिनल्यान्डले निर्मल पुर्जामाथि लगाइन् यौन दुर्व्यवहारको आरोप

काठमाडौं । कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्सदाई)माथि फिनल्याण्डकी एक युवतीले यौन दुर्व्यवहारको आरोप लगाएकी छन्। पूर्वमिस फिनल्याण्डसमेत रहेकी ३५ वर्षीया लोता हिन्स्टाले ‘द न्युयोर्कटाइम्स’सँगको कुराकानीमा यस्तो आरोप लगाएकी हुन् ।

सहकारी ठगीमा बराह ज्वेलरीका अध्यक्ष विश्वकर्मा फरार, बचतकर्ताको ३ करोड झ्वाम्

काठमाडौं । बराह ज्वेलरी ईन्डस्ट्रिजका अध्यक्ष शिव कुमार विश्वकर्मा (लामिछाने) सहकारी ठगी प्रकरणमा फरार रहेका छन् । अभिमत बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष समेत रहेका विश्वकर्मासहित ६ जना २

बालेनलाई सिंगापुर जान सरकारले दियो स्वीकृति

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सिंगापुर जाने भएका छन् । जेठ २० देखि २२ सम्म सिंगापुरमा आयोजना हुने ९ औँ वर्ल्ड सिटी समिट कार्यक्रममा सहभागि हुन शाह