सन्दीपलाई भिसा नदिएर अमेरिकाले नेपालको अपमान गर्यो: ज्ञानेन्द्र
काठमाडौं । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा नदिएर नेपालमाथि अपमान गरेको आरोप लगाएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा शाहीले विश्वकपमा क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई भिसा