पूर्वमिस फिनल्यान्डले निर्मल पुर्जामाथि लगाइन् यौन दुर्व्यवहारको आरोप

काठमाडौं । कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्सदाई)माथि फिनल्याण्डकी एक युवतीले यौन दुर्व्यवहारको आरोप लगाएकी छन्। पूर्वमिस फिनल्याण्डसमेत रहेकी ३५ वर्षीया लोता हिन्स्टाले ‘द न्युयोर्कटाइम्स’सँगको कुराकानीमा यस्तो आरोप लगाएकी हुन् ।

सहकारी ठगीमा बराह ज्वेलरीका अध्यक्ष विश्वकर्मा फरार, बचतकर्ताको ३ करोड झ्वाम्

काठमाडौं । बराह ज्वेलरी ईन्डस्ट्रिजका अध्यक्ष शिव कुमार विश्वकर्मा (लामिछाने) सहकारी ठगी प्रकरणमा फरार रहेका छन् । अभिमत बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष समेत रहेका विश्वकर्मासहित ६ जना २

बालेनलाई सिंगापुर जान सरकारले दियो स्वीकृति

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सिंगापुर जाने भएका छन् । जेठ २० देखि २२ सम्म सिंगापुरमा आयोजना हुने ९ औँ वर्ल्ड सिटी समिट कार्यक्रममा सहभागि हुन शाह

त्रिविको नाममा रहेका जग्गाको अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन

काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालयको नाममा काठमाडौं उपत्यकाभित्र रहेका जग्गाको अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले त्रिभुवन विश्वविद्यालयको नाममा काठमाडौं उपत्यकाभित्र रहेको

ट्राफिक कारबाहीमा परेकालाई सडकमा उभ्याउने रविको निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । ट्राफिक कारबाहीमा परेका सवारी चालकलाई सडकमा स्वयंसेवकको रुपमा खटाउने गृह मन्त्रालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । शुक्रबार कृष्ण विक, आकाशकुमार भट्ट, रवीन्द्र पौडेल लगायतले गृह मन्त्रालय,

भारतमा अत्यधिक गर्मीले ५० भन्दा बढीको मृत्यु

सबैभन्दा धेरै बिहारमा मात्रै ४० भन्दा बढीको मृत्यु । विज्ञहरु भन्छन्- धुलोसहितको आँधी आउनेछ एजेन्सी । भारतका विभिन्न स्थानमा अत्यधिक गर्मीका कारण मानिसहरुको मृत्यु हुन थालेको छ । ओडिसाको रौकेला

न्युरोड सडक विवाद: सडक डिभिजनले छलफलका लागि भन्दै महानगरलाई पत्र काट्यो, के गर्लान् बालेन ?

काठमाडौं । न्युरोडको सडकमा फुटपाथ विस्तारका विषयमा सडक डिभिजन कार्यालय र काठमाडौं महानगरबीच बिबाद चलिरहेको छ । महानगरपालिकाले कार्यालयको गेटमा एक ट्रक धुलो खसालेपछि बिबाद सतहमा आएको थियो । काठमाडौँ

माधव नेपालले देउवासँग बैठक गरेपछि सांसदको प्रश्नमा प्रचण्डको जवाफ: सत्ता समीकरण परिवर्तन हुँदैन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता समीकरणमा कुनै फेरबदल नहुने बताएका छन् । सिंहदरबारमा आज बसेको नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठकमा उनले समीकरणमा आबद्ध दलका नेताको राजनीतिक

साढे २ अर्ब लगानीमा पेट्रोलियम पदार्थ अन्वेषण, दर्जनौ कामदार उत्खननमा व्यस्त

दैलेख । जिल्लाको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ उत्खनन एवं अन्वेषणमा दर्जनौ कामदार एवं प्राविधिक जुटेका छन् । उत्खखनका क्रममा दुई सय १८ मिटर ड्रिलिङ भएको छ । ड्रिलिङ चार

चिनियाँ पर्यटक भित्र्याउन बेइजिङ र छेन्दुमा नेपाल प्रवर्द्धन कार्यक्रम हुँदै

काठमाडौं । होटल संघ नेपालले चिनियाँ पर्यटक भित्र्याउने र नेपाली र चिनियाँ पर्यटन व्यवसायीबीच सम्बन्ध विस्तार गर्ने उद्देश्यका साथ बेइजिङ र छेन्दुमा प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रम