सरकार र संसद्का कर्मचारीबीच ७ बुँदे सहमति

सरकार र आन्दोलनरत संघीय संसद सचिवालय कर्मचारी युनियनबीच सहमति जुटेको छ । युनियन र नेपाल सरकारको तर्फबाट सहजीकरण समितिबीच सोमबार भएको वार्तामा सात बुँदे सहमति भएको छ । सोमबार समस्या

संसदीय समिति सहकारी ठगलाई बचाउन बनेको होः चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी प्रकरणबारे छानबिन गर्न गठित संसदीय छानबिन विशेष समिति सहकारी ठगलाई बचाउन बनेको बताएका छन् । सोमबार काठमाडौंमा सहकारी पीडितहरुको आन्दोलनलाई समर्थन गर्न

नेपालगञ्जको बजेट १ अर्ब ५० करोड ३८ लाखको, चालु आवकोभन्दा कम

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि कूल एक अर्ब ५० करोड ३८ लाख ८६ हजार रुपैयाँ बराबरको आय तथा व्ययसहितको बजेट प्रस्तुत गरेको छ ।

नेपाली अलैंची विश्व बजारमा पठाउन सरकारले पहल गरिरहेको छः कृषिमन्त्री

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले नेपालमा उत्पादित अलैंचीलाई विश्व बजारमा निर्यातको लागि सरकारले पहल गरिरहेको बताएकी छन् । सोमबार ललितपुरमा आयोजित ‘अलैंचीबारे वर्तमान स्थिति अवसर र चुनौती’

अयोध्यामा राम मन्दिर बनाउन नेपालबाट लगिएको शालिग्राम नेपालले फिर्ता पाउनुपर्छः वामदेव गौतम

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले भारतको अयोध्यामा राम बनाउन भनेर नेपालबाट लगिएको शालिग्राम नेपालले फिर्ता पाउनुपर्ने बताएका छन् । सोमबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले केही समय पहिला

आगामी आर्थिक वर्षमा ४५ सय मेघावाट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छः मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले आगामी आर्थिक वर्षमा कुल विद्युत उत्पादन ४५ सय मेघावाट पुर्‍याउने लक्ष्य राखिएको बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री बस्नेतले

देशलाई राम्रो प्रधानमन्त्री चाहिएको छ तर प्रचण्ड जादुगर बन्न लाग्नुभयोः रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल राम्रो प्रधानमन्त्रीको ठाउँमा राम्रो जादुगर बनेर आएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिले अस्थिरताको

प्रधानमन्त्रीलाई कांग्रेस सांसदको प्रश्नः सत्ता ठूलो की मुलुक ?

राष्ट्रिय सभामा नेपाली कांग्रेस सांसद कमला पन्तले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नैतिकताको आधारमा पदबाट राजीनामा दिनुपर्ने बताएकी छिन् । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि संसदीय छानबिन समिति बनिसक्दासमेत नैतिकताको

नेपालगञ्ज उपमहानगरले ल्यायो डेढ अर्बको बजेट, कुन क्षेत्र परे प्राथमिकतामा ?

बाँके । बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि कूल एक अर्ब ५० करोड ३८ लाख ८६ हजार बराबरको आय तथा व्ययसहितको बजेट प्रस्तुत गरेको छ ।

बालेनलाई प्रश्नः नगरबासीले तपाईं बस्ने दरबार जलाए भने के गर्नुहुन्छ ?

काठमाडौं । काठमाडौं महानगरपालिकाकी नगर कार्यपालिका सदस्य अनिता कार्की (डोली) ले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह `बालेन´लाई तपाईं बस्ने दरबार नगरबासीले जलाए भने के गर्नु हुन्छ ? भन्दै प्रश्न गरेकी