मधेसको रकमान्तरबारे संसदीय छानबिन समितिले बुझायो प्रतिवेदन

जनकपुर । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलका उपनेता उपेन्द्र महतोको नेतृत्वमा गठित संसदीय छानबिन समितिले मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डललाई प्रतिवेदन बुझाएको छ । मधेस प्रदेश सरकारको आर्थिक वर्ष

सहकारी पीडितले गरे माइतीघरमा प्रदर्शन (तस्बिरहरु)

काठमाडौं । सहकारी संस्थाबाट पीडित बचतकर्ताहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)को अगुवाइमा उनीहरुले सोमबार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरुले सहकारीको रकम हिनामिना

सार्वजनिक सवारी साधनमा सीसीटीभी राख्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले सार्वजनिक यातायातमा अनिवार्य रुपमा सीसीटीभी राख्न निर्देशन दिएको छ । गृह मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गर्दै सार्वजनिक यातायातको साधनलाई सुरक्षित र अपांगमैत्री बनाउन

वडाअध्यक्षहरुको गुनासो: बालेनको स्टाटसले निदाउन सकिएन !

काठमाडौं । काठमाडौं महानगरपालिकाका वडाअध्यक्ष तथा नगरसभा सदस्यहरुले महानगर प्रमुख बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमा व्यक्तिगत रुपमा टिप्पणी गर्ने विषयलाई लिएर आपत्ति जनाएका छन् । मेयर शाहले दलका प्रतिनिधि

बालेनको स्टाटसको आलोचनामा तीन नेताले खर्चिए १ घण्टा

काठमाडौं । काठमाडौ महानगरपालिकाका मेयेर बालेन्द्र शाहले सामाजिक सञ्जालमा लेखेको स्टाटसको चर्को बिरोध भएको छ। सोमबार महानगरको १५ औं नगरसभाको बैठकमा जनप्रतिनिधिले बालेनको स्ट्याटसको चर्को बिरोध गरेका हुन् । बालेनले

बजेट सार्वजनिक गर्ने कार्यक्रममा काठमाडौं महानगरले उडायो ड्रोन

काठमाडौं । काठमाडौं महानगरले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै छ। बजेट पेस गर्नुअघि बैठक स्थलमा नीति तथा कार्यक्रममाथि छलफल भइरहेको छ । बैठक स्थलमा महानगरले ड्रोन उडाएको छ। काठमाडौं

भरतपुर महानगरको बजेट ६ अर्ब ५५ करोड

काठमाडौं । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । महानगरपालिकाको नगर सभामा उपप्रमुख चित्रसेन अधिकारीले

विराटनगर महानगरपालिकाले ल्यायो ३ अर्ब ४९ करोडकाे बजेट

काठमाडौं । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । सोमबार महानगरपालिकाका उपमेयर शिल्पा निराला कार्कीले

संसदका कर्मचारीको माग सम्बोधन गर्न कानुन मन्त्रीको नेतृत्वमा बैठक जारी

काठमाडौं । संघीय संसद् सचिवालयका कर्मचारीका माग सम्बोधन गर्ने विषयमा वार्ता भइरहेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा तीन सदस्यीय समितिले सोमबार युनियन प्रतिनिधिसँग छलफल गरिरहेका

चिनियाँ उपविदेशमन्त्री सुन नेपाल भ्रमणमा

काठमाडौँ । जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन वेइडोङ नेपालको तीनदिने औपचारिक भ्रमणका लागि सोमबार बिहान काठमाडौं आइपुगेका छन् । उपविदेशमन्त्री सुनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयको उत्तर पूर्व एसिया महाशाखाका