जीबी राईलाई नेपाल ल्याउन सरकार सफल हुन्छ: गृहमन्त्री

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा मुछिएका जीबी राईलाई नेपाल झिकाउन मलेसियाका गृहमन्त्रीसँग कुराकानी गरेर प्रक्रिया अगाडि बढाइएको बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै

पुसभित्र बहाल कर तिर्नेलाई महानगरमा छुट, २० जनालाई रोजगारी दिएर दर्ता हुने व्यवसायलाई ९९% छुट

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको कर आगामी आर्थिक वर्ष सकिएको ६ महिनाभित्र तिर्ने करदातालाई १० प्रतिशत छुट दिने भएको छ । महानगरले सार्वजनिक गरेको अर्थसम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न

काठमाडौं महानगरभित्र २ घण्टासम्म पार्किङ गर्दा शुल्क नलाग्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको पार्किङ क्षेत्रमा २ घण्टासम्म सवारी पार्किङ गर्दा शुल्क नलाग्ने भएको छ । काठमाडौं महानगरपालिको अर्थसम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक २०८० अनुसार महानगरले

काठमाडौं महानगरले सञ्चालन गरेको पार्किङमा कति शुल्क लाग्छ ?

काठमाडौं । काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको पार्किङ क्षेत्रमा शुल्क तोकेको छ । महानगरले पहिलो २ घन्टा निशुल्क सवारीसाधन पाकिङ गर्न मिल्ने जनाएको छ । आर्थिक वर्ष २०८१÷८२ को बजेट सार्वजनिक

काठमाडौं महानगरभित्र इभीको शोरुम राख्दा पूरै कर छुट

काठमाडौं । विद्युतीय सवारीसाधनको प्रवर्धन गर्ने उदेश्यले काठमाडौं महानगरपालिकाले छुट दिने घोषणा गरेको छ । महानगरले सोमबार आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै महानगरभित्र विद्युतीय सवारीसाधनको शोरुमलाई व्यवसाय कर

दरबारमार्ग, असन लगायत क्षेत्रका जग्गाको मूल्य प्रतिआना ५० लाख !

काठमाडौं । काठमाडौं महानगरपालिकामा सबैभन्दा बढी जग्गाको मूल्य प्रति आना ५० लाख रुपैयाँसम्म रहेको छ । काठमाडौंको केशरमहल प्रवेशद्धारदेखि पश्चिम ठमेलमुलचोकहुँंदै क्षेत्रपाटी चोकसम्मको मुलबाटोमा जोडिएका जग्गाहरु, हनुमानढोका, जिल्ला प्रहरी कार्यालय

विद्युत् नियमन आयोगका अध्यक्ष र सदस्यले लिए शपथ

काठमाडौ‌ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत् नियमन आयोगका अध्यक्ष डा रामप्रसाद धिताललाई पद तथा गोपनियताको शपथ गराएका छन् । सिंहदरबारस्थित मन्त्रालयमा आयोजित विशेष समारोहमा मन्त्री बस्नेतले डा

रामबहादुर बम्जन बालयौन दुराचार मुद्दामा दोषी ठहर

सर्लाही । रामबहादुर बम्जन जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका छन् । सोमबार सर्लाही जिल्ला अदालतले ‘लिटिल बुद्ध’ भनिने बम्जनलाई दोषी ठहर गरेको हो । जिल्ला न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले

ललितपुर महानगरले ल्यायो ७ अर्ब ४६ करोडको बजेट

काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७ अर्ब ४६ करोड ८३ लाख रुपैयाँको बजेट ल्याएको छ । जसमा चालूतर्फ २ अर्ब ७८ करोड ८९ लाख ६९ हजार रुपैयाँ

छाउगोठ घटनाबारे अनुसन्धान भइरहेको छ : गृहमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले छाउपडीसम्बन्धी अछाम घटनामा संलग्न एकजनालाई पक्राउ गरिएको र निजलाई म्याद थप गरी थुनामा राखी अनुसन्धान भइरहेको जानकारी दिएका छन् । राष्ट्रियसभाको आजको बैठकमा