काठमाडौं महानगरले सञ्चालन गरेको पार्किङमा कति शुल्क लाग्छ ?



काठमाडौं । काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको पार्किङ क्षेत्रमा शुल्क तोकेको छ । महानगरले पहिलो २ घन्टा निशुल्क सवारीसाधन पाकिङ गर्न मिल्ने जनाएको छ ।

आर्थिक वर्ष २०८१÷८२ को बजेट सार्वजनिक गर्दै महानगरले पहिलो २ घन्टापछिको आधा घन्टा दुईपांग्रेका लागि २५ रुपैयाँ र चार पांग्रेका लागि ५० रुपैयाँ पार्किङ शुल्क तोकेको छ ।

अपाङ्गगता भएकाहरुका लागि पार्किङ शुल्क नलाग्ने महानगरले जनाएको छ ।


क्लिकमान्डु