लुम्बिनी हर्बोस्यूटिकल्सले आईपिओ ल्याउने

काठमाडौं । भैरहवामा संचालित आयुर्वेद औषधी तथा आयुर्वेद खाद्यपदार्थ उत्पादन गर्ने कम्पनी लुम्बिनी हर्बोस्यूटिकल्सले पुँजीबृद्धि गर्दै आईपिओ जारी गर्ने भएको छ । कम्पनीले यी सबै प्रक्रियाका लागि एलिट क्यापिटल लिमिटेडसँग

आइसिसी टि ट्वान्टी विश्वकप: अमेरिकालाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा

काठमाडौं । आइसिसी टि ट्वान्टी विश्वकप २०२४ अन्तर्गत अमेरिकालाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ । ब्रिजटाउन बार्बाडोसमा गए राति सम्पन्न खेलमा इङ्ल्यान्डले अमेरिकालाई १० विकेटले हराउँदै सो प्रतियोगिताको सेमिफाइनलमा

मेलम्चीमा बाढी, अस्थायी पुल बगायो

सिन्धुपाल्चोक । गए रातिको वर्षापछि आएको बाढीले मेलम्चीमा अस्थायी पुल बगाएको छ । मेलम्ची नगरपालिका–११ स्थित फट्टेमा अस्थायी पुल बगाएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिए । विसं २०७८

बुटवल उपमहानगरपालिकाले ल्यायो २ अर्ब ९९ करोडको बजेट

काठमाडौं । बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि २ अर्ब ९९ करोड रुपैयाँको बजेट ल्याएको छ । आज उपमहानगरकी उपप्रमुख सावित्रा अर्यालले नगर सभाको १५ औं अधिवेशनको तेस्रो

बजेटको ठूलो अंश अनिवार्य दायित्वमा गएकाले नयाँ कार्यक्रमका लागि रकम छैनः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ का लागि पाएको बजेटको ठूलो अंश अनिवार्य दायित्वका लागि छुट्याउनु परेकाले सुधारात्मक नयाँ योजना तथा कार्यक्रमका लागि धेरै

अब मलेसियनभन्दा नेपाली काठ महँगो पर्दैन, सरकारले ४ खर्ब रुपैयाँको बिक्री गर्छः वन मन्त्री

काठमाडौं । वन तथा वातावरणमन्त्री नवलकिसोर साह सुडीले सरकारले ४ खर्ब रुपैयाँको काठ बिक्री गर्ने बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा मन्त्री सुडीले सरकारले मन्त्रिपरिषद्बाट काठको मूल्य ३५ प्रतिशतले

दक्षिण कोरियाको राजदूतमा सिफारिस प्याकुरेलले अस्वीकार गरे पद

काठमाडौं । दक्षिण कोरियाको राजदूतमा सिफारिस सुशील प्याकुरेलले पदप्रति असन्तुष्टि जनाएका छन् । उनलाई सरकारले नेकपा एमालेको कोटाबाट गत शुक्रबार (असार ७) गते राजदूत सिफारिस गरेको थियो । प्याकुरेलले पदको

आगामी आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धि गर्न सकिन्छः अर्थसचिव मरासिनी

काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनीले आगामी आर्थिक वर्षमा ७ प्रतिशतसम्म आर्थिक वृद्धि पुग्ने दाबी गरेका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आइतबार आयोजना गरेको नेपाली बैंकिङ क्षेत्रमा जोखिमपूर्ण सम्पत्ति

प्रधानमन्त्रीलाई गगनको सुझाव: नटर्ने मन्त्री फेर्ने, फेर्न नसके सिंहदरबार र बालुवाटारबाट डेरा सर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले स्थानीय तहहरूलाई दिइने समानीकरण अनुदान कटौती गर्न नहुने बताएका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा कांग्रेसका महामन्त्रीसमेत रहेका थापाले यो उनीहरुको

गृहमन्त्रीले सूर्यदर्शन सहकारीबारे अनुसन्धान गरिरहेका इन्स्पेक्टरलाई महोत्तरी सरुवा गरे: विश्वप्रकाश

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्माले सूर्यदर्शन सहकारीबारे अनुसन्धान गरिरहेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई गृहमन्त्री रवि लामिछानेले सरुवा गरेको आरोप लगाएका छन् । आइतबारको