एनबी बैंकको बंगलादेशी लगानीकर्ताको समूह राष्ट्र बैंकको राय

काठमाडौं । नेपाल बंगलादेश (एनबी) बैंकको प्रमुख सेयरधनी रहेको आइएफआईसी बैंकको टोली राष्ट्र बैंकको राय बुझेर फर्केको छ । एनबी बैंकमा अहिले बंगलादेशको आइएफआईसी बैंकको तर्फबाट ३ जना सञ्चालक छन्

एमाले महाधिवेशनको बजेटः ७ करोड ५० लाख

काठमाडौं । नेकपा एमालेको चितवनमा मंसिर १० देखि १२ गतेसम्म आयोजना हुने १०औं महाधिवेशनमा ७ करोड ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । महाधिवेशन आर्थिक कमिटीका संयोजक बिष्णु

राष्ट्र बैंकलाई क्षमता बढाउन अर्थमन्त्रीको सुझाव, भने- तरलताको समस्या छिट्टै अन्त्य हुन्छ

काठमाडौ । बैंकिङ प्रणालीमा तरलता अभाव भएको समयमा अर्थमन्त्री जनार्दन शर्माले लामो समय तलरताको अभावको समस्या नहुने दाबी गरेका छन् । नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल राष्ट्र बैकले आयोजना गरेको

ऋणपत्रलाई पुँजीकोष अनुपातमा जोडेर ग्रोथ देखाउन खोज्दा तरतलाको संकट आयो

बैंक तथा वित्तीय संस्थामा देखिएको तरलताको संकटका विषयमा अहिले विभिन्न तवरबाट टिका टिप्पणी भइरहेका छन् । नेपाल राष्ट्र बैंकले चालु अर्थिक वर्षको मौद्रिक नीतिमार्फत् पुँजी-कर्जा-निक्षेप (सीसीडी रेसियो)लाई हटाएर कर्जा-निक्षेप अनुपात

स्वार्थ समूहको दबाबमा राष्ट्र बैंकले नीति परिवर्तन गर्दैनः गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले समाजमा स्वार्थ समूहको दबाबमा निर्णय नलिने बताएका छन् । नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल राष्ट्र बैकले आयोजना गरेको वित्तीय क्षेत्रको समसामयिक अवस्थाबारे

निर्माण सुरु भएको पाँच वर्ष बित्दासमेत गोदावरी सडकमा खाल्डैखाल्डा

काठमाडौं । ललितपुरको गोदावरीबाट बिहान निस्कनुभएका रमेश सिलवाल दिउँसोसम्म कार्यालय पुग्दा धुलाम्मे हुन्छ । निर्माणाधीन सो सडक हुँदै पाटन पुग्दासम्म वर्षामा हिलो र हिउँदमा धुलाम्मे हुने उनले बताए । अचेल

छोइनसक्नु भो तरकारीको मूल्य, भान्साको बजेट कम्तीमा ६ हजारले बढ्यो

काठमाडौं । तीन महिनाअघि चार जनाको परिवार दैनिक २ देखि ३ सय रुपैयाँ तरकारीमा खर्च गरे पुग्थ्यो भने अहिले त्यो रकम बढेर ४ सयदेखि ५ सय रुपैयाँ पुगेको छ ।

एमाले महाधिवेशनः यसरी गरिने छ सुरक्षा व्यवस्थापन

नवलपुर ।नेकपा एमालेको आसन्न १०औँ राष्ट्रिय महाधिवेशनमा सुरक्षा प्रवन्धलाई चुस्त पारिने भएको छ । यसका लागि महाधिवेशन उद्घाटन र बन्दसत्र स्थलमा एक हजार ५०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने तयारी

९० प्रतिशत घरधुरीमा बिजुली

काठमाडौँ । आगामी दुई वर्षभित्र सबै नेपालीलाई विद्युत् सेवा पु¥याउने सरकारको योजना पूरा हुनेतर्फ अगाडि बढेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार कर्णाली प्रदेशका चार जिल्लामा विद्युत् सेवा पुग्न सकेको

कहाँ बस्ने, हाउजिङ कि अपार्टमेन्ट ?

काठमाडौं । सबैको इच्छा हुन्छ सहरमा चार आना जग्गा होस्, त्यसमा चिटिक्कको घर । सबैको यस्तै चाहनाले सहरमा भिडभाडमात्र बढेको छैन, जग्गाको भाउ आकासिएको छ । त्यही महंगो जग्गा पनि