नेपाल एयरलाइन्सले ‘डेन्जरस गुड्स’ आयात र निर्यातकाे अनुमति
काठमाडौं । नेपाल एयरलाइन्सले ‘डेन्जरस गुड्स’ अर्थात् खतरनाक पदार्थ आयात र निर्यातका लागि अनुमति प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेपछि आज नेपाल एयरलाइन्सले उक्त प्रमाणपत्र प्राप्त गरेको हो