ओमिक्रोनको संक्रमणः बिहार र उत्तरप्रदेश हटस्पट बन्दा नेपालमा

एजेन्सी । खोप आएपछि कोरोनामाथि विजय प्राप्त गर्न सकिन्छ भन्ने आम अनुमानका विपरीत पछिल्ला दिनमा संसारभर नै तेस्रो लहर चैतको खरमा आगो लागे जस्तै फैलिएको छ । दक्षिण अफ्रिाकामा फेला

ऊर्वराभूमिलाई घडेरीको रूपमा बिक्री नगर्नु, कृषि उत्पादनमा लागौं : मन्त्री भुसाल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नयाँ प्रविधिमा आधारित ‘खोकना राजकुलो मुहान निर्माण’ आयोजनाको शिलान्यास गरेकी छिन् । ललितपुर महानगरपालिका वडा नं २१ स्थित नख्खु खोलामा मुहान निर्माण

कर्पोरेट क्लवले १९ व्यक्ति तथा कम्पनीलाई गर्यो सम्मान

काठमाडौं । कर्पोरेट क्लव प्रालि द एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स एण्ड दि एचआरएम नेपाल अवार्ड फर डिस्टिङगेस सर्भिस २०२१ समारोह सम्मपन्न गरेको छ । क्लवले विभिन्न विधामा १९

आयल निगमको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

काठमाडौं । नेपाल आयल निगमले कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरेको छ । निगमको कार्यकारी निर्देशकका लागि गठित छनौट तथा सिफारिस समितिले सार्वजनिक सूचना जारी गर्दै दरखास्त मागेको छ

प्रि-ओपनिङमा १९ लाख ७१ हजारको कारोबार

काठमाडौं । आइतबारको प्रि-ओपनिङमा बजार ७.४० अंकले बढेको छ । बजार ७.४० अंकले बढेर २६९९.८७ बिन्दुमा रोकिएको छ । कारोबारमा २४ कम्पनीको ३ हजार ८२५ कित्ता सेयर १९ लाख ७१

रासायनिक मल किफायत गरी प्रयोग गर्न कृषकलाई आह्वान

काठमाडौं । सरकारले रासायनिक मलको अन्तर्राष्ट्रिय बजारमै अभाव र अत्यधिक मूल्यवृद्धि भएको जनाउँदै उपलब्ध मल किफायत (फारु) गरी प्रयोग गर्न कृषकलाई सुझाव दिएको छ । नेपालले मल आयात गर्दै आएका

जाडोले हिटरको व्यापार उच्च

काठमाडौं । चिसो मौसमका कारण बजारमा अत्यधिक रुपमा हिटर बिक्री भएको छ । जाडोबाट बच्नका लागि सबैभन्दा बढी प्रयोग हुने हिटर जाडो मौसम प्रवेश लगत्तै अत्यधिक हिटर बिक्री हुन थालेको

बीमा कम्पनीले यी रेटिङ् प्राप्त कम्पनीसँग पुनर्बीमा गर्न पाउने

काठमाडौँ । बीमा समितिले बीमा कम्पनीहरुलाई तोकिएको रेटिङ् प्राप्त पुनर्बीमा कम्पनीसँग मात्रै पुनर्बीमा गर्न निर्देशन दिएको छ । समितिले बीमकको पुनर्बीमा निर्देशिका, २०७८ संशोधन गर्दै तोकिएको रेटिङ् प्राप्त पुनर्बीमा कम्पनीसँग

संसद्को गतिरोध अन्त्य गर्न आग्रह गर्न प्रधानमन्त्री ओली निवासमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । एमालेले संसद निरन्तर अवरुद्ध पारिरहेका बेला प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्ष दलका

दुई वर्षदेखि चीनको अघोषित नाकाबन्दीः नेपाली व्यवसायी मर्कामा, के गर्दैछ सरकार ?

काठमाडौं । कोराना महामारी शुरु भएको २ वर्ष भइसकेको छ । तर, चीन सरकारले महामारीका कारण लगाएको नेपाली नाकामा गरेको कडाइ अझै खुल्ला गरेको छैन । चीनले नेपालसँगको सीमाना बन्द