नियामकले बनाएको कुलिङ पिरियड नीतिको सीईओहरुबाटै भद्र अवज्ञा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्समा वरिष्ठ डेपुटी सीईओमा आइतबारदेखि प्रविणरमण पराजुली नियुक्त भए । पराजुली ६ महिनापछि नेपाल लाइफको सीईओ हुने गरेर रिलायन्स लाइफ छाडेर आएका हुन् । नियामक बीमा

आन्तरिक हवाई उडानमा कोरोना खोप कार्ड अनिवार्य, यी हुन् अन्य निर्णय

काठमाडौं । सरकारले आन्तरिक हवाई उडानमा कोरोना खोप लगाएको कार्ड अनिवार्य गर्ने भएको छ । आइतबार बसेको सीसीएमसीको बैठकले माघ ७ गतेदेखि लागू हुने गरी उक्त निर्णय गरेको हो ।

स्थानीय निर्वाचनलाई २५ अर्ब चाहिने

काठमाडौं । स्थानीय तहको निर्वाचन गर्न अर्थमन्त्रालयसँग २५ अर्ब रुपैयाँ माग गरिएको छ। सार्वजनिक लेखा समितिको बैठकमा अर्थसचिव मधु मरासिनीले सुरक्षा निकाय र निर्वाचन आयोगले २५ अर्ब रुपैयाँसम्म लाग्ने गरी

बढ्यो कोरोनाको त्रासः माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सीसीएमसीको निर्णय

काठमाडौं । कोरोनाको संक्रमण बढेसँगै माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने कोरोना संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले निर्णय गरेको छ । संक्रमण रोकथामका लागि भन्दै बसेको बैठकले उक्त निर्णय गरेको

‘चाँदीको खाट बनाएर सुतेका छन् र आयात यसरी बढेको हो ?’

काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति भरत शाहले चाँदीको आयात अस्वभाविक रुपमा बढेको भन्दै प्रश्न उठाएका छन् । आइतबार लेखा समितिको बैठकमा बोल्दै शाहले चालु आर्थिक वर्ष ४ महिनामा चाँदीको

निर्वाचन आयोगले स्थानीय चुनाव गर्न २५ अर्ब माग्यो

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन गर्न अर्थ मन्त्रालय सँग २५ अर्ब रुपैयाँ माग गरेको छ । सार्वजनिक लेखा समितिको बैठकमा अर्थसचिव मधु मरासिनीले सुरक्षा निकाय र निर्वाचन आयोगले

वीरगञ्ज सुख्खा बन्दरगाहलाई मुआव्जाका लागि १ अर्ब रकमान्तर

काठमाडौं । सरकारले वीरगञ्ज सुख्खा बन्दरगाहलाई जग्गा अधिग्रहण गर्न १ अर्ब रुपैैयाँ रकमान्तर गरेको छ । अर्थमन्त्रालयले गृहमन्त्रालयको नाममा मंसिर महिनामा १ अर्ब रुपैयाँ निकासा गरेको हो । विरगञ्ज सुख्खा

गाउँमै चिनी उद्योग खुलेपछि किसान हर्षित, भारतीयलाई बेच्नुपर्ने बाध्यता हट्यो

महेन्द्रनगर । एक दशकअघिसम्म भारतीय व्यापारीलाई उखु बिक्री गरे पनि रकम नपाएको पीडा सहेकी कञ्चनपुरको बेलौरी नगरपालिका–७ की उर्मिला चौधरी हिजोआज भने त्यो तनावबाट मुक्त छिन् । ‘१५ कट्ठा जग्गामा

भ्रष्टाचारलाई घृणा गर्नुहोस्: केपी शर्मा ओली

बनियानी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारलाई घृणा गर्न राष्ट्रसेवक कर्मचारीलाई आग्रह गरेका छन् । झापाको भद्रपुर–१० चन्द्रगढीस्थित शहीद मनोज झपेन्द्र स्मृति सामुदायिक राष्ट्रसेवक भवनको आज उद्घाटन गर्दै

किसान सूचीकरणका लागि २३ करोड खर्च, १ लाख २२ हजार सूचीकृत

काठमाडौं । सरकारले कृषक सूचीकरणका लागि २३ करोड रुपैयाँ खर्च गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०७७/७८ र चालु आर्थिक वर्ष २०७८/७९ को पुससम्ममा