त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा ठाकुर नियुक्त
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा प्रेमनाथ ठाकुर नियुक्त भएका छन् । नागरिक उड्डयन प्राधिकरण स्रोतका अनुसार ठाकुरलाई शुक्रबार नियुक्त गरिएको हो । तर ठाकुर हाजिर गर्न भने गएका छैनन्